Similar JobsPowered by Merojob AI

Deadline: Mar 20, 2026

Deadline: Mar 17, 2026

Deadline: Mar 23, 2026

Deadline: Mar 24, 2026

Deadline: Mar 30, 2026
देवदह माध्यमिक विद्यालय
Source: Butwal Today
Full Time
|Job Description
Roles and responsibilities of this job

देवदह माध्यमिक विद्यालय
प्रस्तुत सम्बन्धमा देवदह नगरपालिकाको मिति २०८२।०७।१७ को च. नं. ६०४ पत्रबाट प्राप्त अनुमति अनुसार यस विद्यालयलाई विद्यालय सहायक (लेखापाल) कोटामा कर्मचारी पदपूर्ति गर्न आवश्यक भएकोले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकबाट दरखास्त आव्हान गरिन्छ
पदः विद्यालय सहायक (लेखापाल)
संख्याः १ (एक)
शैक्षिक योग्यता: वाणिज्य शास्त्रमा १०+२ वा सो सरह ।
तलब तथा सुविधाः नेपाल सरकारले तोके बमोजिम ।
उमेर हद: १८ बर्ष पूरा भई ४० बर्ष ननाघेको ।
आवश्यक कागजातः
आवेदन दस्तुरः रु १,०००/-
दरखास्त दिने अन्तिम मिति: २०८२।०८।०२ गते कार्यालय समय भित्र । (
दरखास्त दिने अन्तिम दिन: सार्वजनिक विदा परेमा सो को भोलिपल्ट विद्यालय खुलेको दिन दरखास्त दिन सकिनेछ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Nov 18, 2025