Primary Teacher

Primary Teacher

बालकुमारी कन्या माध्यमिक विद्यालय

Bharatpur, Chitwan

Primary Teacher

Views: 25 | Apply Before: 1 week, 5 days from now

Basic Job Information

Job Category : Teaching / Education
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Contract
Job Location : Bharatpur, Chitwan
Apply Before(Deadline) : May. 29, 2025 16:00 (1 week, 5 days from now)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

Primary Teacher

बालकुमारी कन्या माध्यमिक विद्यालय

भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाको मिति २०८२।०१।३१ को चलानी नं. ६१५६ को पत्र र यस विद्यालयको वि.व्य.स. को निर्णयानुसार विद्यालयमा रिक्त रहेको प्रा. वि. तह तृतीय श्रेणी (महिला दृष्टिविहिन राहत) दरबन्दीमा शिक्षक नियुक्ति गर्नु पर्ने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिएको छ । तपशिल

 तह: प्राथमिक (महिला दृष्टिविहीन राहत ) 

 श्रेणी: तृतीय

योग्यता: कक्षा १२ वा सोसरह उत्तीर्ण

पद: सङ्ख्या: १ (एक)

उमेर: १८ वर्ष पूरा भई ४० ननाघेको ।

दरखास्त दिने अन्तिम मिति: २०८२०२११५ गते (विद्यालय समयभित्र ) 

सम्पर्क मिति: २०८२०२२१८ गते

तलब : प्रचलित नियमानुसार ।

दरखास्त दस्तुर: रु. ७०००० (सात सय मात्र)

दरखास्तका साथ संलग्न गर्नुपर्ने प्रतिलिपि कागजातहरु :

  • शैक्षिक योग्यताको प्रमाण पत्र, नागरिकताको प्रमाण-पत्र, 
  • अध्यापन अनुमति पत्र, तालिमको प्रमाण पत्र र अपाङ्ताको परिचय पत्र ।

परीक्षाको किसिम : लिखित र अन्तवांत

परीक्षाको मिति: सम्पर्क मितिमा तोकिने छ ।

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE