Physics Teacher

Physics Teacher

श्री भुवनेश्वरी माध्यमिक विद्यालय

Jagadishpur, Kapilvashtu
Experience: More than 1 year

Physics Teacher

Views: 13 | Apply Before: 1 week, 2 days from now

Basic Job Information

Job Category : Teaching / Education
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : Jagadishpur, Kapilvashtu
Apply Before(Deadline) : Jun. 02, 2025 16:00 (1 week, 2 days from now)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : More than 1 year

Physics Teacher

श्री भुवनेश्वरी माध्यमिक विद्यालय 

प्रस्तुत विषय सम्वन्धमा शिक्षा विकास तथा समन्वय इकाइको च.नं ७८३ मिति २०८२/०२/०४ गते को, र विजयनगर गा.पाको कार्यालय पिपरीको च.नं ३९० मिति २०८२/०२/०१ को प्राप्त पत्रानुसार, यस विद्यालयमा रिक्त रहेको प्राविधिक धार तर्फ माध्यमिक तह द्वितीय श्रेणी भौतिक विज्ञान विषयमा करार शिक्षक नियुक्तिका लागि मिति २०८२/०२/०४ गते देखि लागु हुने गरी आवश्यक योग्यता पुगेका दक्ष, अनुशासित, पेशाप्रति समर्पित नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिन्छ । तपसिल

पदः शिक्षक

पद संख्या:

तह, श्रेणी: माध्यमिक तह (द्वितीय श्रेणी)

विषयः भौतिक विज्ञान

शैक्षिक योग्यता: मुल विषय भौतिक विज्ञान लिई स्नातकोत्तर उत्तीर्ण वा सो सरह । 

उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको

शिक्षक सेवा आयोग नियमावली २०५७ (संशोधन सहित) र शिक्षा नियमावली २०५९ (संशोधन सहित) अनुसार अयोग्य नठहरिने व्यक्ति ।

आवश्यक कागजातहरु:

  • नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि १ प्रति । 
  • शैक्षिक योग्यताको प्रमाण पत्रका प्रतिलिपि १ प्रति । 

सेवा सुविधा: नेपाल सरकारको प्रचलित नियमानुसार । 

आवेदन दस्तुरः रु. २०००/- फिर्ता नहुने गरि ।

दरखास्त दिने अन्तिम मिति: विज्ञापन प्रकाशन भएको मितिले १५ दिन | ( २०८२ / ०२ / १९ ) सम्म विद्यालय समय भित्र ।

परीक्षाको किसिम: लिखित र अन्तरवार्ता ।

सम्पर्क मितिः २०८२/०२/२२

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE