Similar JobsPowered by Merojob AI

Deadline: Dec 15, 2025

Deadline: Dec 15, 2025

Deadline: Dec 07, 2025

Deadline: Dec 15, 2025

Deadline: Dec 10, 2025
श्री मातृभूमि जनप्रकाश आधारभूत विद्यालय
Source: Adarsha Samaj
Full Time
|Job Description
Roles and responsibilities of this job

श्री मातृभूमि जनप्रकाश आधारभूत विद्यालय
शिक्षा महाशाखा, पोखरा महानगरपालिका कार्यालय, पोखराको मिति २०८२/०७/२४ गतेको च.नं. २२७ प्राप्त पत्र अनुसार मिति २०८२/०७/२५ गतेको विद्यालय व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार यस विद्यालयमा रिक्त रहेको विद्यालय (कार्यालय) सहयोगी करारमा नियुक्ति गर्नुपर्ने भएकोले इच्छुक योग्यता पुगेका नेपाली नागरिकहरुवाट रीत पूर्वकको दरखास्त आहवान गरिन्छ ।
आवश्यक संख्या: १ जना (कार्यालय सहयोगी)
योग्यता: ८ (आठ) कक्षा उत्तीर्ण
आवश्यक कागजातहरु:
उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
आवेदन दस्तुर: रु५००/- (पाँच सय) मात्र
दरखास्त पेश गर्ने अन्तिम मिति : २०८२/०८/०९ गते मंगलबार (विद्यालय समयभित्र )
तलब स्केल: प्रचलित कानुनअनुसार
परीक्षाको किसिम: लिखित र अन्तर्वार्ता १०. सम्पर्क मिति :- २०८२/०८/१० गते बुधवार ११.
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Nov 25, 2025