Mathemathics Teacher

Mathemathics Teacher

श्री विष्णुपुरा माध्यमिक विद्यालय

Rupandehi

Mathemathics Teacher

Views: 9 | Apply Before: 1 week, 4 days from now

Basic Job Information

Job Category : Teaching / Education
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Contract
Job Location : Rupandehi
Apply Before(Deadline) : May. 30, 2025 16:00 (1 week, 4 days from now)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

श्री विष्णुपुरा माध्यमिक विद्यालय

प्रस्तुत विषयमा गैडहवा गाउँपालिका बिष्णुपुरा रूपन्देहीको च.न. २३४९ मिति २०८२ / ०१ / २२ गतेको प्राप्त शिक्षक पदपुर्ति अनुमति पत्र तथा मिति २०८२/०२/०२ गते बसेको बि. व्य. स. को निर्णय अनुसार मा. बि. तह कक्षा (९-१० ) गा. पा. | अनुदान र गैडहवा गाउँपालिका बिष्णुपुरा रूपन्देहीको च.न. ६७६ मिति २००१/०७/२५ गतेको प्राप्त शिक्षक पदपुर्ति अनुमति पत्र अनुसार शिक्षण सिकाई अनुदान कोटामा शिक्षक भर्ना गर्नु पर्ने भएको हुँदा योग्यता पुगेका इच्छुक नेपाली नागरिकद्वारा तपसिलका सर्तहरू पुरा गर्ने गरि दरखास्त आह्वान गरिन्छ ।

तह: मा. बि.

विषय:  गणित

पद संख्या: १ (एक)

किसिम: शिक्षण सिकाई अनुदान (संघिय )

शैक्षिक योग्यता: सम्बन्धित विषयमा वि. एड. वा सो सरह

तलब स्केल: संघीय शिक्षण सिकाई अनुदान र गा.पा. अनुदान अनुसार

उमेर: १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको

परीक्षाको किसिम : लिखित र अन्तरवार्ता

आवेदन दस्तुरः रु १५,००००

दरखास्त दिने अन्तिम मितिः २०८२।०२।१६ गते दिनको ४:०० बजे सम्म

सम्पर्क मितिः २०८२।०२।१८ गते

परीक्षा मितिः सम्पर्क मितिको दिन तोकिने छ ।

संलग्न कागजातहरु

  • नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि थान २ ।
  • शैक्षिक योग्यता प्रमाणपत्रहरूको प्रतिलिपि धान २/२ ।
  • स्थायी अध्ययापन अनुमति पत्र थान २ ।
  • आवेदन पत्र थान १ । (हस्तलिखित)
  • (पुनश्चः गणित विषयको हकमा प्रथम पटक प्रकाशित सुचना अनुसार आवेदन पेश गरेका उम्मेदवारले पुनः दरखास्त पेश गर्नु पर्ने छैन) 
नोट: मौखिक परीक्षामा सक्कल कागजातहरू पेश गर्नु पर्ने छ ।

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE