Market Representative

Market Representative

भरोसा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड

Nepalgunj, Banke

Market Representative

Views: 47 | Apply Before: 1 week, 4 days from now

Basic Job Information

Job Category : Marketing / Advertising / Customer Service
Job Level : Mid Level
No. of Vacancy/s : [ 3 ]
Employment Type : Full Time
Job Location : Nepalgunj, Banke
Apply Before(Deadline) : Aug. 27, 2025 16:00 (1 week, 4 days from now)

Job Specification

Education Level : School (Slc/ See)
Experience Required : Not Required

Market Representative

भरोसा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड 

यस भरोसा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, केन्द्रीय कार्यालयको लागि योग्य, अनुभवी एवं दक्ष कर्मचारीहरु आवश्यक भएको हुँदा ईच्छुक नेपाली नागरिकहरुले आफ्नो व्यक्तिगत विवरण, शैक्षिक योग्यताको प्रमाणपत्रहरुको प्रतिलिपी, नागरिकता प्रमाणपत्रको प्रतिलिपी र पासपोर्ट साईजको २ प्रति फोटो सहित सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र संस्थाको केन्द्रीय कार्यालय नेपालगञ्ज उपमहानगर पालिका वडा नं. २, सुर्खेतरोड, धम्बोझी, नेपालगञ्जमा उपस्थित भई वा संस्थाको ईमेल ठेगाना info.bharosacooperative@gmail. com मा आवेदन पठाउन हुन अनुरोध गरिन्छ ।

पद: Marketing Representative

संख्या: केही

तह:  सहायक (Assistant level)

न्युनतम योग्यता: मान्यता प्राप्त शैक्षिक संस्थाबाट दश कक्षा उत्र्तिण भएको ।

उमेर: १८ वर्ष पुरा भई  ४५ वर्ष ननाघेको

नोट :

  • कम्प्युटर सम्बन्धि राम्रो ज्ञान भएको हुनुपर्नेछ ।
  • सेवा सुविधा संस्थाको नियमानुसार हुनेछ ।
  • परिक्षाको किसिम प्रयोगात्मक तथा अन्तवार्ता ।
  • मोटर ड्राइभिङ्ग लाईसेन्स भएका र स्थानीयलाई विशेष प्राथमिकता दिइनेछ । 
  • छनौटमा परेका आवेदकहरुलाई मात्र अर्न्तवार्ताको लागि बोलाइनेछ ।
  • कर्मचारी छनौट गर्ने नगर्ने सम्पूर्ण अधिकार यस संस्थामा निहित रहनेछ ।

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE