Similar JobsPowered by Merojob AI

Deadline: Sep 29, 2026

Deadline: Sep 22, 2026

Deadline: Sep 29, 2026
श्री अलकापुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड
Source: Samadhan News
Job Description
Roles and responsibilities of this job

श्री अलकापुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड
श्री अलकापुर बचत तथा ऋण सहकारी संस्था लि पोखरा १५ रामबजारलाई निम्न बमोजिम कर्मचारी आवश्यक परेको हुदाँ तोकिएको योग्यता पुगेका नेपाली नागरिकले आफ्नो बायोडाटा, शैक्षिक प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाण पत्रको फोटोकपी तथा पासपोर्ट साइजको फोटो सहित तोकिएको मितिभित्र संस्थामा स्वयं उपस्थित भै दरखास्त दिनुहुन यो सूचना प्रकाशित गरिएको छ ।
१) पद :ऋण सहायक (१ जना)
दरखास्त दिने अन्तिम मिति: २०८३/०६/०५ सोमबार कार्यालय समयसम्म नोट: आफ्नै सवारी साधन भएको र दुईपांग्रे सवारी अनुमति पत्र भएकोहुनु पर्नेछ ।
Job Specification
Required qualifications for this job
Skills Required
Required skills for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Sep 21, 2026
About the organization

Finance Companies