Similar JobsPowered by Merojob AI

Deadline: Mar 19, 2026

Deadline: Mar 19, 2026

Deadline: Mar 07, 2026

Deadline: Mar 04, 2026
निरन्तर बचत तथा ऋण सहकारी संस्था लिमिटेड
Source: Purwanchal Daily
Full Time
|Job Description
Roles and responsibilities of this job

निरन्तर बचत तथा ऋण सहकारी संस्था लिमिटेड
निरन्तर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २०८१ / ०९ / २० गते बसेको कर्मचारी पदपूर्ति उपसमितिको निर्णय अनुसार बिर्तामोड कार्यालयको लागि निम्न अनुसारको कर्मचारी आवश्यक पर्ने भएकोले इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिन्छ ।
आवश्यकताको विवरण
विज्ञापन नं. २०८१ / ०८२/०१
पद: व्यवस्थापक
स्थान: बिर्तामोड
आवश्यकता संख्या: १ जना
छनौट किसिम: लिखित र मौखिक र कम्प्युटर सिप परीक्षण
शैक्षिक योग्यता: स्नातक तह
अन्य योग्यता: मोटर साइकल चलाउन सक्ने, कम्प्यूटर सम्बन्धि आधारभुत सिप, सहकारी क्षेत्रमा अनुभवी
उमेर: १८ बर्ष पूरा भई ४० वर्ष ननाघेको
दरखास्त दिने अवधि :२०८१ / ०९ / २२ देखि २०८१ / १० / ०७ सम्म
फारम पाईने स्थान : संस्थाको कार्यालय बिर्तामोड ०५
आवेदन दस्तुर: रु १००० (फिर्ता नहुने गरी)
तलब: संस्थाको नियम अनुसार
आवश्यक कागजजात:
परीक्षा हुने मिति: पछि जाकारी गराईनेछ ।
(नोट: संस्थामा खाता सञ्चालन रहेको तर हाल कुनै पनि किसिमको आर्थिक कारोवार नभएका सदस्यहरुलाई तत्काल संस्थामा आई सदस्यता फारम (KYM) अपडेट गराउन अनुरोध गर्दछौ ।)
कार्यालय सम्पर्क नं. ०२३-५३६३६२
Email : [email protected]
निरन्तर बचत तथा ऋण सहकारी संस्था लिमिटेड
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jan 20, 2025