Human And National Development Society (HANDS) Nepal

परियोजना संयोजक

Human And National Development Society (HANDS) Nepal

परियोजना संयोजक

मरिण गाँउपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा मानव तथा राष्ट्रिय विकास समाज (HANDS) नेपाल सिन्धुसलीको सहजीकरणमा संचालन गर्न प्रस्तावित “कृषि तथा पशुपंक्षी विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास कार्यक्रम परियोजना” को लागि परियोजना संयोजक आवश्यक भएकाले यो सूचना प्रकाशन भएको मितिले ७ (सात) दिन भित्र दरखास्त दिनु हुन अनुरोध गरिन्छ ।

परियोजना संयोजक

Views: 1856 | This job is expired 5 months, 1 week ago

                                                         कर्मचारी आवश्यकता सम्वन्धी सूचना
                                                    प्रथम पटक प्रकाशन मितिः २०८०÷०८÷०५ गते

आबश्यक पद :परियोजना संयोजक
पद संख्या :१ (एक) जना
परियोजना क्षेत्र – मरिण गा.पा सिन्धुसली

न्यूनतम योग्यता र कार्यअनुभव:

  • कृषि सँग सम्वन्धित बिषयमा स्नातक तह उत्तीर्ण गरि सामुदायिक विकास बाख्रा, दुग्धउत्पादन, कृषि ,तरकारी आदिको मूल्यसृखलमा काम गरेको कम्तीमा २ वर्ष अनुभव भएको ।
  • योजना तजुमा, बजेट व्यवस्थापन,परियोजना व्यवस्थापन कार्यन्वयन,अनुगमन तथा मूल्यांकन र प्रतिवेदन लेखनमा ज्ञान सीप तथा अनुभव भएको ।
  • साना किसान सवलीकरण तथा उद्यमशीलता साझेदार कार्यक्रम सम्वन्धी ज्ञान सीप र अनुभव भएको ।
  • कर्मचारी व्यवस्थापन तथा परिचालन,तालिम व्यवस्थापन तथा सहजीकरण, प्रतिवेदन लेखन जस्ता सम्वन्धित विषयमा ज्ञान सीप तथा अनुभव भएको ।
  • कृषि तथा पशु वस्तुमा आधारित व्यवसाय तथा उद्यमशीलतामा महिला तथा यूवाहरुको सहभागिता र सामाजिक परिचालनमा विशेष दक्षता भएको ।
  • परियोजना सरोकारवालाहरू, स्थानीय/प्रदेश सरकारहरू सँग समन्वय गरि दस्तावेजीकरण र रिपोर्टिङको लागि जिम्मेवार भई काम गर्न सक्ने ।
  • अंग्रेजी र नेपाली भाषमा प्रतिवेदन लेख्ने तथा वोल्न सक्ने क्षमता भएको ।
  • सामुदायिक विकास दृष्टिकोण र कृषि व्यापार, पशुपालन, सामुदायिक परिचालन, किसानका उत्पादनहरूको मार्केटिङमा राम्रो अनुभव, प्रशिक्षण प्रविधि र विधिहरू साथै व्यवस्थापन उपकरणहरू र नियन्त्रण सूचकहरू लागु गर्ने क्षमता कुशल ज्ञान भएको।
  • परियोजनाको उदेश्य बमोजिम नतिजा उन्मुख भई कार्यक्रमहरुको संचालन गर्नसक्ने क्षमता भएको ।
  • कम्प्युटरको  Office Package (micro-soft word, excel, power point, English, Nepali typing and email internet)
    सम्वन्धी दक्षता भएको ।
  • समुदायस्तरमा र दुर्गम क्षेत्रमा काम गर्न रुचि भएको ।
  • परियोजना संयोजकले परियोजना क्षेत्रमा (field based)मा १००% रहि काम गनुपर्ने ।
  • उमेर १९ वर्ष पुरा भई ५० वर्ष ननाघेको
  • मोटर साईकल चलाउन सक्ने तथा लाईसेन्स भएकोलाई प्राथमिकता दिईने  

नोट:

  • सेवा सविधा :परियोजनको नियमानसार हनेछ ।
  • दरखास्त दिने अन्तीम सुचना प्रकासन भएको मितिले ७ (सात) दिनको कार्यालय समय भित्र मिति :२०८०/०८/११ गते कार्यालय समय ४.०० बजेभित्र ।
  • परिक्षाको किसिम :लिखित, अन्तवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक ।
  • आवश्यक कागजातहरु :कुन पदमा आवेदन गरेको हो सो को विवरण समेत खुल्ने गरी निवेदन, व्यक्तिगत विवरण (बायोडाटा), शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, सम्वन्धीत विषयको कार्यानुभवपत्र, स्थायी लेखा नम्बर र अन्य आवश्यक कागजातहरुको प्रमाणित प्रतिलिपी स्क्यान गरी तपसिलमा उल्लेखित मानव तथा राष्ट्रिय विकास समाज (HANDS) नेपाल सिन्धुलीको इमेल मार्फत वा कार्यालय सिन्धुसलीमा दरखास्त बुझाउनु सक्नुहुने छ ।
  • परियोजनाको कार्यक्षेत्र मरिण गाँउपालिका हुने छ ।

नोट :प्रारम्भीक छनौटमा परेका उम्मेद्वारहरुलाई मात्र लिखित परिक्षामा समावेश गराईनेछ । रित नपुगेका, म्याद नाघि आएका दरखास्त उपर कुनै कारवाही गरिने छैन । प्रस्तावित कार्यक्रम भएको हुदा हेफर / HANDS का निवेदकहरुको निवेदन माथी काम कारबाही अघि बढाउन बाध्य हुने छैन । 

पदपुर्ति समिति

 मानव तथा राष्ट्रिय विकास समाज (HANDS) नेपाल सिन्धुली कमलामाई नगरपालिका वडा नं. ०६, सिन्धुली

This job has expired.

Recommended Jobs

Job Action

job_detail_page
Search, Apply & Get Job: FREE