Loan Assistant

Loan Assistant

शीतल वचत तथा ऋण सहकारी लि

Pokhara
Experience: More than 1 year

Loan Assistant

Views: 52 | Apply Before: 5 days, 11 hours from now

Basic Job Information

Job Category : Accounting / Finance
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : Pokhara
Apply Before(Deadline) : May. 22, 2025 16:00 (5 days, 11 hours from now)

Job Specification

Education Level : Higher Secondary (+2/A Levels/Ib)
Experience Required : More than 1 year

Loan Assistant

शीतल वचत तथा ऋण सहकारी लि

यस शीतल वचत तथा ऋण सहकारी संस्था लिमिटेडको लागि निम्न अनुसारको कर्मचारी आवश्यकता परेको हुदाँ इच्छुक नेपाली नागरिकले मिति २०८२/०२/०८ गतेसम्म तपसिलमा उल्लेखित आवश्यक कागजात सहित कार्यालय समय भित्रमा दरखास्तको लागि आव्हान गरिन्छ ।

पद : कर्जा सहायक

योग्यता :

  • १०+२ वा सो सरह
  • २० वर्ष पुरा भई ४० ननाघेको
  • बैंक तथा वित्तिय संस्थामा कर्जा सम्बन्धी अनुभव भएको कम्प्युटर प्रविधीमा राम्रो दख्खल भएको
  • दुइ पाङग्रे सवारी साधन लाइसेन्स भएको
  • सेवा सुविधा संस्थाको नियम अनुसार छनौटको प्रकृया लिखित तथा अर्न्तरवार्ता

आवश्यक कागजातहरु:

  • बायोडाटा
  • शैक्षीक योग्यताको प्रमाणपत्रको प्रतिलिपी ।
  • अनुभव प्राप्त प्रमाणपत्रको प्रतिलिपी । 
  • नेपाली नागरिकताको प्रतिलिपि ।
  • १ प्रति पासपोर्ट साइजको फोटो ।
  • हस्तलिखित निवेदन ।

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE