Loan Assistant

Loan Assistant

UNITED NEPAL MULTIPURPOSE CO-OPERATIVE SOCIETY LTD.

Pokhara

Loan Assistant

Views: 275 | Apply Before: 1 day, 22 hours from now

Basic Job Information

Job Category : Accounting / Finance
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Contract
Job Location : Pokhara
Apply Before(Deadline) : Apr. 18, 2025 16:00 (1 day, 22 hours from now)

Job Specification

Education Level : Higher Secondary (+2/A Levels/Ib)
Experience Required : Not Required

Loan Assistant


UNITED NEPAL MULTIPURPOSE CO-OPERATIVE SOCIETY LTD. 

पोखरा-१०, रक्षामार्ग स्थित कार्यालय रही कास्की जिल्लाभर कार्यक्षेत्र रहेको यस युनाईटेड नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.को लागि तपशीलमा उल्लेखित कर्मचारीहरु आवश्यकता परेको हुँदा रीत पुगेका नेपाली नागरिकहरुलाई मिति २०८२ बैशाख ५ गते कार्यलय समयभित्र आइपुग्ने गरी दरखास्त आह्वान गरिन्छ । इच्छुक उम्मेदवारहरुले चारित्रिक प्रमाणपत्रको छायाँकपि, अनुभव तथा कम्प्युटर तालिमको प्रमाणपत्र, नागरिकता प्रमाणपत्रको छायाँकपि र हस्तलिखित निवेदन, १ प्रति पासपोर्ट साइज फोटो, बायो डाटासहित निम्न उल्लेखित ठेगानामा दरखास्त दिनुहुन यो सुचना प्रकाशन गरिएको छ ।

पद:कर्जा सहायक

संख्या:

योग्यता

  • मान्यताप्राप्त शैक्षिक संस्थाबाट व्यवस्थापन संकायमा +२ उत्तीर्ण वा सो सरह ।
  • योग्यता
  • मान्यताप्राप्त शैक्षिक संस्थाबाट व्यवस्थापन संकायमा +२ उत्तीर्ण वा सो सरह ।
  • ऋण लगानी तथा ऋण असुलीसम्बन्धी अनुभव भएको ।
  • कम्प्युटर सम्बन्धी ( word / excel) को राम्रो ज्ञान भएको
  • सवारी चालक अनुमति पत्र भएको ।

पारिश्रमिक: पारिश्रमिक संस्थाको कर्मचारी प्रशासन नियमावली अनुसार

युनाइटेड नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE