Similar JobsPowered by Merojob AI

Deadline: Aug 07, 2026

Deadline: Aug 16, 2026

Deadline: Jul 28, 2026

Deadline: Aug 04, 2026

Deadline: Jul 28, 2026
विन नेपाल लघुवित्त वित्तीय संस्था लि.
Source: Dainik Lumbini
Contract
|Job Description
Roles and responsibilities of this job

विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड
विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड नेपाल राष्ट्र बैकवाट “घ” वर्गको वित्तीय कारोवार गर्न इजाजतपत्रप्राप्त बागमती प्रदेश स्तरिय कार्यक्षेत्र भएको वित्तीय संस्था हो । यस वित्तीय संस्थाको लागि तपसिल अनुसारका रिक्त पदमा मेहनती, इमान्दार र लघुवित्त क्षेत्रमा कार्य गर्न इच्छुक कर्मचारीहरुको आवश्यकता भएकोले खुल्ला प्रतिस्पर्धाबाट पदपुर्तिका लागि योग्यता पुगेका नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिन्छ । इच्छुक आवेदकले स्पष्ट रुपमा विज्ञापन नम्बर, पद, उमेर, ठेगाना, सम्बन्धित पदका लागि तोकेको शैक्षिक योग्यता, अनुभव लगायतका विवरणहरु उल्लेख गरिएको Bio Data सहितको हस्तलिखित आवेदन सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र vacancy. [email protected] मा ई-मेल मार्फत वा यस संस्थाको केन्द्रीय कार्यालयमा पेश गर्न सकिनेछ । छोटो सुचीमा परेका आवेदकहरुलाई टेलीफोन / इमेल मार्फत जानकारी गराईनेछ ।
विभाग / पद: कनिष्ठ सहायक प्रशिक्षार्थी
श्रेणी: सहायक
संख्या: केही
न्युनतम शैक्षिक योग्यता तथा अनुभव:
थप अनुभव तथा प्राथमिकता:
उमेरको हद: दरखास्त पेश गर्ने अन्तिम मिति सम्ममा अधिकृत श्रेणीको लागि २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको तथा सहायक श्रेणीको लागी १८ वर्ष पुरा भई ३५ वर्ष, ननाघेको हुनुपर्ने छ । तर, महिला आवेदकको हकमा माथिल्लो उमेर हदमा पाँच बर्ष थप हुनेछ ।
तलव भत्ता तथा अन्य सेवा सुविधाहरु: वित्तीय संस्थाको नियमानुसार हुनेछ ।
परीक्षाको किसिम :
कार्य गर्नुपर्ने स्थान: वित्तीय संस्थाले तोकिए बमोजीम हुनेछ ।
छोटो सुची प्रकाशन: वित्तीय संस्थाको केन्द्रीय कार्यालयमा प्रकाशन गरिनेछ ।.
नोट :
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Sep 01, 2025
About the organization

Security Service Company