JTA (कृषी प्रविधिक / Agriculture Technician)

Basic Job Information

Job Category : NGO / INGO / Social work > Field or project organizer, Trainer, Volunteering
Job Level : Entry Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Contract
Job Location : Chautara, Sindhupalchowk
Offered Salary : NRs. 5,000.00 Monthly
Apply Before(Deadline) : Feb. 14, 2019 23:55 (4 days, 19 hours ago)

Job Specification

Education Level : Intermediate
Experience Required : Not Required
Professional Skill Required : Ms Office Motorcycle Driving
Other Specification

इच्छुक व्यक्तिहरुले मान्यता प्राप्त शिक्षण संस्थाबाट Isc. Ag/ JTA ( वाली विज्ञान) उतिर्ण गरेको वा अध्यन गर्दै गरेको हुनु पर्दछ l व्यवसायिक तरकारी खेती प्रविधि, तरकारीको नर्सरी व्यवस्थापन,  रोग / किरा,  माटो परिक्षण, बजारीकरण, प्लाष्टिक घर भित्र गोलभेडा खेति प्रविधि तथा अन्य बेमौसमी तरकारी खेति प्रविधिका बारेमा जानकारी भएको हुनु पर्दछ l 

सामान्य कम्प्यूटर शिप तथा दुई पाङ्ग्रे सवारीसाधनको लाइसेन्स भएको  र कार्य क्षेत्रमा रही निरन्तर कम्तिमा पनि तिन महिना सम्म काम गर्न सक्ने व्यक्तिलाई बढी प्राथमिकता दिइने छ l


Job Description

भूकम्पबाट प्रभावित स्थानियहरुलाई आयमूलक कार्यमा संलग्न गराउदै व्यवसायीक कृषि मार्फत उनीहरुको आयमा सुधार ल्याउने उद्देश्य लिई समृद्धिका लागि यथायोग्य कार्य संस्था (ISAP) द्धारा सिन्धुपाल्चोक जिल्ला, चौतारा साँगाचोकगढि नगरपालिकाको विभिन्न वडाहरुमा “साना किसान आय सुधार आयोजना” सञ्चालन गर्दै आएको छ l यस आयोजनाको लागि एक कृषी प्रविधिकको आवश्यकता छ । कृषी प्रविधिकको भूमिका निम्नानुसार छ । व्यावसायीक तरकारी उत्पादन तथा बजारीकरण सम्बन्धी कृषकहरुलाई दिइने विभिन्न तालिमहरुमा सहभागी भई आयोजनाका सदस्यहरुलाई सहयोग गर्ने l l आवश्यकता अनुसार विभिन्न कृषक समूहरुको निरिक्षण गरी जिल्ला संयोजकलाई रीपोर्टीङ् गर्ने l आयोजनाका विभिन्न कृषक समूहहरुमा मासिक बैठकहरु संचालन गरी माइनुट तयार पार्ने l दैनिक कृयाकलापको सारांश कम्प्युटरमा इन्ट्री गर्ने l इच्छुक व्यक्तिहरुले मान्यता प्राप्त शिक्षण संस्थाबाट Isc. Ag/ JTA ( वाली विज्ञान) उतिर्ण गरेको वा अध्यन गर्दै गरेको हुनु पर्दछ l व्यवसायिक तरकारी खेती प्रविधि, तरकारीको नर्सरी व्यवस्थापन, रोग / किरा, माटो परिक्षण, बजारीकरण, प्लाष्टिक घर भित्र गोलभेडा खेति प्रविधि तथा अन्य बेमौसमी तरकारी खेति प्रविधिका बारेमा जानकारी भएको हुनु पर्दछ l

कार्य आवधि : ३-६ महिना (फागुन, २०७५ देखि वैशाख/भाद्र , २०७६ सम्म )
क्षेत्र: चौतारा साँगाचोक गढी नगरपालिका, सिन्धुपाल्चोक
सुविधा: तलब - रु ५,००० (मासिक), बस््न को लागि को कोठाको बेवस्था


This job is expired.

Job Action

TO APPLY: For this job, please follow the applying procedure.


Register Now

Similar Jobs

Most Viewed Jobs

job_detail_page

Since inception in 2009, we have turned out to be number one jobs provider in Nepal with 120 million+ page views with 2.5 million+ progressive visits every month, created 150,000+ success stories and registered 450,000+ job seekers in our database. We have been offering 28,000+ employers promote their employer brands to jobseekers and advertise diverse opportunities to over a million candidates inside Nepal and abroad. Established as an inevitable bridge between the hiring employers and the job seekers, we are well-known as a national leader in recruitment solutions & career management in Nepal. Read more...

CONTACT US

Ganapati Bhawan
Min Bhawan Main Road
New Baneshwor
Kathmandu, Nepal

+977 1 4106700

  • Terms
  • |
  • Privacy
  • |
  • © 2019 All Rights with merojob