Similar JobsPowered by Merojob AI

Deadline: Dec 16, 2025

Deadline: Dec 10, 2025

Deadline: Dec 16, 2025
सिदिङ्वा गाउँपालिका
Source: Annapurna Post
Contract
|Job Description
Roles and responsibilities of this job

योग्यता: लोक सेवा आयोगले लिने “कम्प्युटर अधिकृत” पदको न्युनतम योग्यता वा मान्यता प्राप्त शिक्षण संस्थाबाट Computer वा Information and Communications Technologies वा सो सरहको विषयहरु लिई स्नातक उत्तिर्ण गरेको |
उमेर : पुरुषहरुको हकमा- २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको, महिलाहरुको हकमा-२१ वर्ष पुरा भई ४० वर्ष ननाघेको।
आवश्यक कागजात: व्यक्तिगत विवरण, नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताका प्रमाण पत्र (नेपाल बाहिरको प्रमाणपत्र भए नेपालको विश्वविद्यालयबाट equivalence गरिएको प्रमाणपत्र), कार्य अनुभव भए अनुभवको प्रमाण पत्रहरू तथा अन्य कागजातहरु ।
कार्य शर्त विवरण (TOR): गाउँपालिकाको वेवसाईट (www.sidingbamun.gov.np) मा उपलब्ध रहेको छ।
आवेदन शुल्क: रू १००० /- (अक्षरमा रू एक हजार मात्र)
दरखास्त दिने अन्तिम मिति: २०७७/०८/१०
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Nov 25, 2020