Similar JobsPowered by Merojob AI

Deadline: Aug 07, 2026

Deadline: Aug 16, 2026

Deadline: Aug 04, 2026

Deadline: Aug 04, 2026
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय
Source: Samadhan News
Job Description
Roles and responsibilities of this job

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय
गण्डकी प्रदेश सरकार, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको आप्रवासी स्रोतकेन्द्र गोरखामा सूचना तथा परामर्शकर्ता (सहायकस्तर पाँचौ रिक्त रहेको हुँदा यस मन्त्रालयको मिति २०८९/०४/१५ गते ( मा. मन्त्रीस्तर) को निर्णयानुसार स्वीकृत भएको आप्रवासी स्रोतकेन्द्र / उपकेन्द्रमा सूचना तथा परामर्शकर्ता परिचालन सम्बन्धी मापदण्ड, २०८१ बमोजिम निम्नानुसारको पदको लागि अन्तरवार्ताको माध्यमबाट छनोट गरी सेवा करारमा कर्मचारी व्यवस्थापन गरिने भएकोले गण्डकी प्रदेश भित्रका १८ वर्ष पुरा भई ४० वर्ष ननाघेका इच्छुक उम्मेदवारले मिति २०८३ / ०२ / २७ गते सम्म तपसिल बमोजिका कागजातहरु सहित यस मन्त्रालयमा आवेदन पेश गर्नुहुन सम्बन्धित सवैको लागि यो सूचना प्रकाशित गरिएको छ ।
माग गरेको पद: सूचना तथा परामर्शकर्ता (सहायकस्तर पाँचौ )
माग पद संख्या: १ जना
उम्मेदवारहरुले पेश गर्नुपर्ने कागजातहरु:
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jun 10, 2026
About the organization

Government Organization