
Deadline: Oct 05, 2026

Deadline: Sep 29, 2026
मर्चवारीमाई गाउँपालिका
Source: Gorkhapatra
Job Description
Roles and responsibilities of this job

मर्चवारीमाई गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
खैरा, रुपन्देही
लुम्बिनी प्रदेश, नेपाल
यस मर्चवारीमाई गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, रुपन्देहीको मिति २०८३/०४/११ गतेको निर्णयानुसार यस गाउँपालिकाअन्तर्गत रहेको रायपुर प्राथमिक स्वास्थ्य केन्द्रमा रिक्त रहेको दरबन्दीमा सेवा करारमा कर्मचारी पदपूर्ति गर्नुपर्ने भएकाले तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिक उम्मेदवारहरूबाट यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र यस कार्यालयमा दरखास्त पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
पदको नाम: मेडिकल अधिकृत
श्रेणी/तह: आठौँ तह
खुला/समावेशी: खुला
माग संख्या: १ (एक) जना
परीक्षाको किसिम: लिखित परीक्षा तथा अन्तर्वार्ता।
शैक्षिक योग्यता: मान्यता प्राप्त शैक्षिक संस्थाबाट MBBS कोर्स उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ।
आवेदन बुझाउने स्थान: मर्चवारीमाई गाउँपालिकाको कार्यालय, खैरा, रुपन्देही।
उमेरको हद: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ।
परीक्षा केन्द्र: मर्चवारीमाई गाउँ कार्यपालिकाको कार्यालय, रुपन्देही।
सेवा सुविधा: नेपाल सरकारको प्रचलित नियमानुसार हुनेछ।
आवेदन (परीक्षा) दस्तुर: रु. १,२००/- (एक हजार दुई सय रुपैयाँ मात्र) आवेदन दस्तुर लाग्नेछ। उक्त दस्तुर मर्चवारीमाई गाउँपालिकाको राजस्व शाखामा दाखिला गरी सक्कल भौचर सहित आवश्यक कागजात संलग्न गरी कार्यालयमा उपस्थित भई निवेदन दर्ता गर्न सकिनेछ।
आवेदनसाथ संलग्न गर्नुपर्ने कागजातहरू:
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Aug 28, 2026
About the organization

Government Organization