Similar JobsPowered by Merojob AI

Deadline: Sep 02, 2026

Deadline: Aug 28, 2026

Deadline: Sep 03, 2026
ओम बचत तथा ऋण सहकारी संस्था लि.
Source: Adarsha Samaj
Job Description
Roles and responsibilities of this job

ओम बचत तथा ऋण सहकारी संस्था लि.
प्रकाशित मितिः २०८३३०५/०९
यस ओम बचत तथा ऋण सहकारी संस्था लि. का लागि निम्न लिखित कर्मचारीको आवश्यकता भएकोले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट सूचना प्रकाशित मितिले १० दिनभित्र संस्थाको कार्यालयमा रितपूर्वकको दरखास्त आव्हान गरिन्छ ।
१) विज्ञापन नं: ०१/०७३/०७४
२) पद: प्रशासनिक सहायक
३) संख्या: एक
४) शैक्षिक योग्यता: सम्बन्धित विषयमा प्रमाणपत्र तह वा +२ उत्तीर्ण ।
५) बान्छनीय योग्यता: कम्प्युटर डिप्लोमा गरी सम्बन्धित क्षेत्रमा कम्तीमा १ वर्षको कार्य अनुभव प्राप्त ।
६) पेश गर्नुपर्ने कागजात: नागरिकताको प्रमाण पत्र, शैक्षिक योग्यता र अनुभवको प्रमाणपत्र ।
७) दरखास्त दस्तुर: रु ५००/-
८) दरखास्त दिने अन्तिम मिति: २०८३/०५/१८
९) सम्पर्क मिति: २०८३/०५/२२
१०) परीक्षाको किसिम: अन्तर्वार्ता तथा प्रयोगात्मक परीक्षा ।
११) अन्तर्वार्ता मिति: पछि प्रकाशन गरिने छ ।
१२) तलब तथा सुविधा: संस्थाको नियमानुसार ।
(१३) उमेर हद: आवेदन दिने मितिसम्म १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको । संस्थाबाट उपलब्ध हुनेछ ।
१४) दरखास्त फारम: संस्थाबाट उपलब्ध हुनेछ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Aug 31, 2026
About the organization

Finance Companies