Field Officer

Field Officer

Views: 61 | Apply Before: 4 days, 7 hours from now

Basic Job Information

Job Category : General Mgmt. / Administration / Operations
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Apply Before(Deadline) : Jul. 07, 2024 16:50 (4 days, 7 hours from now)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

Field Officer

सनशाईन सामाजिक बिकास संस्था

सन शाईन सामाजिक बिकास संस्थायु. एस. ए.आई.डी, द एशिया फाउण्डेशनको साझेदारीमा कपिलबस्तु जिल्लाको यशोधरा र शुद्धोधन गाउँपालिकामा “सिमान्तकृत समुदायको लागि बिद्यालय शिक्षामा समुदायिक सहकार्य कार्यक्रम” अन्तर्गत तपसिल बमोजिमका न्यूनतम योग्यता पुगेका १८ वर्ष पूरा भई ५० वर्ष ननाघेका सम्बन्धित पदमा इच्छुक नेपाली नागरिकहरू बाट यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र आफ्नो व्यक्तिगत विवरण (Bio-data) सहितको निवेदनका साथ तल उल्लेखित ठेगाना वा इमेल मार्फत आवेदन फर्म भर्न आह्वान गरिन्छ ।

पदः फिल्ड अधिकृत ( शिक्षा क्षेत्र ) - १ जना (महिलामात्र)

न्यूनतम् योग्यता:

  • जुन सुकै विषयमा स्नातक वा सो सरह उत्तीर्ण भएको ।
  • शिक्षा क्षेत्रमा कम्तिमा २ वर्ष अधिकृत पदमा रहि कार्य गरेको अनुभव भएको ।
  • योजना तर्जुमा तथा कार्यान्वयन र परियोजनाव् यवस्थापन आदि सम्बन्धी ज्ञान भएको ।
  • सरोकारवालाहरू सँग समन्वय गर्ने, प्रतिवेदन लेखन, तालिम सम्पादन, सुपरिवेक्षण आदिमा अनुभव भएको 
  • कम्प्युटर सम्बन्धी word, Excel, power point, Email internet राम्ररी चलाउन सक्ने दक्षता भएको । 
Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE