Newspaper Tender

Source: Naya Patrika

Tender Category : Healthcare and Equipment
Type : Bolpatra
Published Date : Nov 27, 2020
Deadline : Dec. 4, 2020, midnight
Type : Bolpatra
Views : 691

निःशुल्क औषधी वितरण

जिरी नगरपालिका 
नगर कार्यपालिकाको कार्यालय
जिरी, दोलखा, बागमती प्रदेश, नेपाल
बोलपत्र/दरभाउपत्र स्वीकृत गर्ने आशयको सूचना
प्रथम पटक प्रकाशित मिति: २०७७/०८/१२ 

यस कार्यालयको मिति २०७७/०७/२५ र २०७७/०७/२० गते प्रकाशित बोलपत्र र दरभाउपत्र आव्हान सम्बन्धी सूचना अनुसार पेश भएका बोलपत्रदाताहरु र दरभाउपत्रदाताहरु मध्ये न्यूनतम मुल्यांकित सारभुत रुपमा प्रभावग्राही देखिन आएकोले सार्वजनिक खरिद ऐन २०६३ को दफा २७(२) र दफा ४७ को प्रयोजनार्थ यो सूचना प्रकाशित गरिएको छ।

सचना नं.: 

  • 01/2077/078
  • 04/2077/078

आयोजनाको/सामाग्रीको नाम र ठेक्का नं.: 

  • JIRI.MUN.SQ.MUN.HALL 01/2077/078
  • निःशुल्क वितरणको लागि औषधी

बोलपत्रदाता/दरभाउपत्रदाताको  नाम र ठेगाना: 

  • Mero Nirman Sewa, Jiri-04 
  • Nirijama Medico Suppliers, Madhyapur, Thimi-6, Bhaktapur

कबोल अंक रु. (भ्याट सहित): 

  • 14,97,758.73 
  • 32,15,300.00


Search, Apply & Get Job: FREE