English Teacher

English Teacher

राष्ट्रिय माध्यमिक विद्यालय

Pokhara

English Teacher

Views: 28 | Apply Before: 1 day, 14 hours from now

Basic Job Information

Job Category : Teaching / Education
Job Level : Mid Level
No. of Vacancy/s : [ 2 ]
Employment Type : Contract
Job Location : Pokhara
Apply Before(Deadline) : Sep. 04, 2025 16:00 (1 day, 14 hours from now)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

English Teacher

राष्ट्रिय माध्यमिक विद्यालय

यस राष्ट्रिय माध्यमिक विद्यालयको व्यवस्थापन समितिको २०८२ भदौ १५ गतेको बैठकको निर्णय अनुसार यस विद्यालयमा रिक्त रहेको कक्षा ११ र १२ लाई अध्यापन गराउने अंग्रेजी विषयको माध्यमिक तृतीय श्रेणी (विद्यालय स्रोतमा आशिक करार) शिक्षकको पदपूर्ति गर्नुपर्ने भएकोले यो सूचना प्रकाशित गरिएको छ । सूचना प्रकाशित भएको मितिले तीन (३) दिनभित्र तपसिल वमोजिमको कागजातसहित इच्छुक योग्यता पुगेका नेपाली नागरिकहरुबाट रित पूर्वकको दरखास्त आव्हान गरिन्छ ।

पद: शिक्षक (आशिक करार )

संख्या: २ (दुई) 

विषय:अङ्ग्रेजी

तह: माध्यमिक

किसिम: विद्यालय आन्तरिक स्रोत

शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट अंग्रेजी विषयमा स्नातकोत्तर तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेको ।

उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको

आवेदन दस्तुर: रु १०००/-

छनोट प्रक्रिया: लिखित तथा अन्तरवार्ता

सेवा सुविधा:  विद्यालयको नियमानुसार

दरखास्त पेश गर्न अन्तिम मिति: २०८२/०५/१९ गते (विद्यालय समयभित्र )

सम्पर्क मिति: २०८२/०५/२० गते शुक्रबार ।

परीक्षा मिति र स्थान: सम्पर्क मितिको दिनमा तोकिने छ ।

निवेदन साथ पेश गर्नु पर्ने कागजातहरु:

  • नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि ।
  • शैक्षिक योग्यताका प्रमाण पत्रको प्रमाणित प्रतिलिपिहरु । 
  • शिक्षण अनुभव : शिक्षण अनुभव भएमा प्रमाण-पत्र पेश गर्ने ।

Job Action

Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE