Similar JobsPowered by Merojob AI

Deadline: Dec 15, 2025

Deadline: Dec 15, 2025

Deadline: Dec 07, 2025

Deadline: Dec 15, 2025

Deadline: Dec 10, 2025
चक्रघट्टा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय
Source: Annapurna Post
Contract
|Job Description
Roles and responsibilities of this job

चक्रघट्टा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय
चक्रघट्टा गाउँपालिकाको कार्यालयको लागि देहायको संख्यामा प्राविधिक कर्मचारी आवश्यकता भएकाले सेवा करारमा लिनका लागि दरखास्त आव्हान गरिएको छ । योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र दिन भित्र दिनको २:०० बजेसम्म यस कार्यालयम तोकिएको ढाँचामा पासपोर्ट साइजको तिन प्रति फोटो, नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाण पत्र, अनुभवको प्रमाणपत्रहरुको प्रतिलिपीहरु र राजस्व तिरेको रसिद सहित दरखास्त दिन हुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशन गरिएको छ ।
पद: इन्जिनियर
पद संख्या: १ (एक)
योग्य उमेर: २१ वर्ष पुरा गरी ३५ वर्ष ननाघेको (महिला तथा अपांगको हकमा ४० वर्ष ननाघेको
आवेदन दस्तुर: १०००/-
शैक्षिक योग्यता र अनुभव: ईन्जिनियर पदको लागि सिभिल इन्जिनियरिङ्गको शैक्षिक योग्यता हासिल गरेको प्रमाण र सम्बन्धित काउन्सिल ( NEC) मा दर्ता भएको प्रमाण ।
छनौट विधि:
दरखास्तमा संलग्न गर्नुपर्ने:
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Nov 18, 2025