Director of the Laboratory

Director of the Laboratory

Views: 384 | This job is expired 2 years, 6 months ago

Basic Job Information

Job Category : Research and Development
Job Level : Entry Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Contract
Job Location : Kathmandu, Nepal
Apply Before(Deadline) : Oct. 28, 2021 23:55 (2 years, 6 months ago)

Job Specification

Education Level : Higher Secondary (+2/A Levels/Ib)
Experience Required : More than or equal to 2 years

Director of the Laboratory

प्रथम पटक प्रकाशित मिति २०७८ कार्तिक ०३ 

बेनीघाट रोराड गाउँपालिका, बडा नं २ तल्ती, धादिङ जिल्ला स्थित निर्माण हुन गईरहेको सिमेन्ट उद्योगको लागि निम्न संख्यामा प्रावधिक तथा दक्ष कामदारहरुको आवश्यकता परेको हुँदा इच्छुक नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र उल्लेखित ठेगानामा आवदेन दिनुहुन अनुरोध छ। 

सि.नंपद
सख्या
योग्यताअनुभव
1Deputy General Manager

MBA
सि.नं. १
सम्बन्धित काममा कम्तीमा
८ बर्षको अनुभव, चिनिया
तथा अंग्रेजि भाषामा सक्षम ।
2Head of Kathmandu
Representative Office
BBA/BBSसि.नं. २
सम्बन्धित काममा कम्तीमा
५ बर्षको अनुभव, चिनिया
तथा अंग्रेजि भाषामा सक्षम ।
3
CFO
BBA/BBS
सि.नं. ३
सम्बन्धित काममा कम्तीमा
५ बर्षको अनुभव, चिनिया
तथा अंग्रेजि भाषामा सक्षम ।
4Vice General Manager
of Sales
BBS/BBA
सि.नं. ४
सम्बन्धित काममा कम्तीमा
५ बर्षको अनुभव, चिनिया
तथा अंग्रेजि भाषामा सक्षम ।
5Director of the LaboratoryIntermediate
Level
सि.नं. ५
सम्बन्धित काममा कम्तीमा 
२ बर्षको अनुभव, चिनिया
तया अंग्रेजि भाषामा सक्षम ।
6Head of Purchasing
Maintenance Department
BBS/BBA
सि.नं. ६
सम्बन्धित काममा कम्तीमा
४ बर्षको अनुभव, चिनिया
तथा अंग्रेजि भाषामा सक्षम ।
7Director of Maintenance
Intermediate
Level

सि.नं. ७
सम्बन्धित काममा कम्तीमा
४ बर्षको अनुभव, चिनिया
तथा अंग्रेजि भाषामा सक्षम ।
8Deputy Head of
Maintenance Department
Intermediate
Level
सि.नं. ८
सम्बन्धित काममा कम्तीमा
४ बर्षको अनुभव, चिनिया
तथा अंग्रेजि भाषामा सक्षम ।
9Quality Controller
Intermediate
Level
सि.नं. ९
सम्बन्धित काममा कम्तीमा
४ बर्षको अनुभव, चिनिया
तथा अंग्रेजि भाषामा सक्षम ।
10ChefNormal Educationसि.नं. १०
सम्बन्धित काममा कम्तीमा
५ बर्षको अनुभव, चिनिया
तथा अंग्रेजि भाषामा सक्षम ।
11Electrical DirectorIntermediate
Level
सि.नं. ११
सम्बन्धित काममा कम्तीमा
४ बर्षको अनुभव, चिनिया
तथा अंग्रेजि भाषामा सक्षम ।


नोटः 

(क) काम गर्नुपर्ने क्षेत्र तथा स्थानः उद्योग निर्माण स्थल । 

(ख ) कार्यरत रहने अवधिः १ वर्ष ।

(ग) संलग्न गर्नुपर्ने कागजातः सम्बन्धित कागजातहरू। 

(घ) तलब स्केल आपसी सहमतिमा । 

This job has expired.

Recommended Jobs

Job Action

Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE