Computer Teacher

Computer Teacher

श्री बिरेठाँटी माध्यमिक विद्यालय

Kaski, Pokhara

Computer Teacher

Views: 153 | Apply Before: 1 week, 1 day from now

Basic Job Information

Job Category : Teaching / Education
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Contract
Job Location : Kaski, Pokhara
Apply Before(Deadline) : Aug. 15, 2025 16:00 (1 week, 1 day from now)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

Computer Teacher

श्री बिरेठाँटी माध्यमिक विद्यालय

यस श्री बिरेठाँटी मा.वि को वि.व्य.स. को मिति २०८२।०४।१४ गतेको निर्णय तथा अन्नपूर्ण गाउँपालिका, कास्कीको मिति २०८२/०४/१४ च.नं. ११२ को कम्प्युटर प्रशिक्षक विज्ञापन अनुमतिपत्र अनुसार यस विद्यालयको प्राविधिक धारतर्फ कम्प्युटर इञ्जिनियरिङ विषयको प्रशिक्षक अस्थायी करारमा खुला विज्ञापनबाट पदपूर्ति गर्नुपर्ने भएकोले तपसिलमा उल्लेखित योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिन्छ ।

पद: वरिष्ठ प्रशिक्षक

तह / श्रेणी: मा.वि, द्वित्तिय सरह

संख्या:

विषय: कम्प्यूटर

शैक्षिक योग्यता:

  • कम्प्युटर इञ्जिनियरिङ पारिश्रमिक नेपाल सरकारको नियमानुसार कम्प्युटर इञ्जिनियरिङ (Computer Engineering, Information Technology, Software Engineering & Computer System Engineering) विषय लिई स्नातकोत्तर वा सो सरह उत्तीर्ण (स्नातकोत्तर उत्तीर्ण उम्मेदवार नभएमा सम्बन्धित विषयमा स्नातक उत्तीर्ण गरी एक वर्षको कार्यअनुभव भएको)

उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको दरखास्त दिने अन्तिम मिति : २०८२।०४।२९ निवेदन दस्तुर रु १,०००/-

परीक्षाको किसिम: लिखित र अन्तर्वार्ता 

सम्पर्क मिति: २०८२/०४/३० गते

आवश्यक कागजातहरु: 

  • निवेदन नेपाली नागरिकता र शैक्षिक योग्यताको प्रतिलिपिहरु

नोट: 

  • इमेलबाट दरखास्त बुझाउनका लागि e-mail: [email protected] एन आई सि एसिया बैंक लि नयाँपुल शाखा खाता नं. A641052315052401 (Shree Birethanti Secondary School)

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE