Similar JobsPowered by Merojob AI

Deadline: May 07, 2026

Deadline: May 04, 2026

Deadline: May 01, 2026

Deadline: May 01, 2026

Deadline: May 03, 2026
श्री बिरेठाँटी माध्यमिक विद्यालय
Source: Adarsha Samaj
Contract
|Job Description
Roles and responsibilities of this job

श्री बिरेठाँटी माध्यमिक विद्यालय
यस श्री बिरेठाँटी मा.वि को वि.व्य.स. को मिति २०८२।०४।१४ गतेको निर्णय तथा अन्नपूर्ण गाउँपालिका, कास्कीको मिति २०८२/०४/१४ च.नं. ११२ को कम्प्युटर प्रशिक्षक विज्ञापन अनुमतिपत्र अनुसार यस विद्यालयको प्राविधिक धारतर्फ कम्प्युटर इञ्जिनियरिङ विषयको प्रशिक्षक अस्थायी करारमा खुला विज्ञापनबाट पदपूर्ति गर्नुपर्ने भएकोले तपसिलमा उल्लेखित योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिन्छ ।
पद: वरिष्ठ प्रशिक्षक
तह / श्रेणी: मा.वि, द्वित्तिय सरह
संख्या: १
विषय: कम्प्यूटर
शैक्षिक योग्यता:
उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको दरखास्त दिने अन्तिम मिति : २०८२।०४।२९ निवेदन दस्तुर रु १,०००/-
परीक्षाको किसिम: लिखित र अन्तर्वार्ता
सम्पर्क मिति: २०८२/०४/३० गते
आवश्यक कागजातहरु:
नोट:
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Aug 15, 2025