Similar JobsPowered by Merojob AI

Deadline: Sep 02, 2026

Deadline: Aug 28, 2026

Deadline: Aug 24, 2026
श्री अम्बिका माध्यमिक विद्यालय
Source: Adarsha Samaj
Full Time
|Job Description
Roles and responsibilities of this job
श्री अम्बिका माध्यमिक विद्यालय
यस विद्यालयमा संचालित प्राविधिक धारतर्फ कम्प्युटर इन्जिनियरिङअन्तर्गत तपसिलका रिक्त दरबन्दीहरुमा प्रशिक्षक तथा सहायक प्रशिक्षक करार नियुक्तिका लागि पोखरा महानगरपालिका शिक्षा महाशाखाको अनुमतिमा विज्ञापन गरिएको छ । योग्यता पुगेका उमेद्वारहरुले विज्ञापनको मितिले १५ दिनभित्र आवेदन पेश गर्नुहुन अनुरोध छ । तपसिल
पद: प्रशिक्षक
पद संख्या: दुई
सहर श्रेणी: माध्यमिक तह (कक्षा ११/१२)
न्यूनतम शैक्षिक योग्यता: मान्यताप्राप्त शैक्षिक संस्थाबाट कम्प्युटर इन्जिनियरिङ विषयमा स्नातकोत्तर उत्तीर्ण वा सो सरह (स्नातकोत्तर उत्तीर्ण उपलब्ध नभएमा सम्बन्धित विषयमा स्नातक गरी कम्तीमा एक वर्ष अध्यापन गरेको अनुभव प्राप्त)
सेवा सुविधा: नेपाल सरकारले तोकेबमोजिम
आवेदन दस्तुर: रु. २,०००/-
आवश्यक कागजात:
परीक्षाको किसिम: लिखित र अन्तर्वार्ता
सम्पर्क मिति: २०८२/०४/०४
परीक्षाको मिति: सम्पर्कको दिन तोकिनेछ
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jul 20, 2025
About the organization

Education - School & Colleges