Similar JobsPowered by Merojob AI

Deadline: Sep 10, 2026

Deadline: Sep 11, 2026

Deadline: Sep 14, 2026

Deadline: Sep 08, 2026
पश्चिमाञ्चल सामुदायिक अस्पताल
Source: Samadhan News
Job Description
Roles and responsibilities of this job

पश्चिमाञ्चल सामुदायिक अस्पताल
पोखरा-९, पृथ्वीचोक
कर्मचारी आवश्यकता सम्बन्धी सूचना यस पश्चिमाञ्चल सामुदायिक अस्पतालको फार्मेसी युनिट का लागि देहायबमोजिमका जनशक्ति आवश्यक भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिन्छ ।
१. बी. फार्म (B.Pharm ) - २ जना
२. डी. फार्म (D.Pharm) - ४ जना
न्यूनतम योग्यता: सम्बन्धित विषयमा शैक्षिक योग्यता हासिल गरी नेपाल फार्मेसी काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ ।
इच्छुक उम्मेदवारहरूले बायोडाटा (CV), हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, शैक्षिक योग्यताका प्रमाणपत्रहरूको प्रतिलिपि तथा सम्बन्धित लाइसेन्सको प्रतिलिपि सहित मिति २०८३/०५/१६ गतेदेखि २०८३/०५/२३ गतेसम्म संस्थाको कार्यालयमा बिहान १० बजेदेखि ५ बजेसम्म सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Sep 08, 2026
About the organization

Hospital / Clinic / Diagnostic Centre