Similar JobsPowered by Merojob AI

Deadline: Oct 08, 2026

Deadline: Oct 09, 2026

Deadline: Oct 08, 2026
मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर
Source: Gorkhapatra
Job Description
Roles and responsibilities of this job

कोशी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय
मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर
मङ्गलबारे, उर्लाबारी, मोरङ, नेपाल
प्रथम पटक प्रकाशित मिति: २०८३।०६।०९
यस अस्पतालका लागि तपसिल बमोजिमका पदमा करार सेवामा खुला प्रतिस्पर्धाबाट कर्मचारी नियुक्त गर्नुपर्ने भएकाले सम्बन्धित पदका लागि तोकिएको न्यूनतम शैक्षिक योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र अर्थात् २०८३।०६।२३ गतेभित्र (अन्तिम दिन सार्वजनिक बिदा परेमा सोको भोलिपल्ट समेत) कार्यालय समयभित्र रीतपूर्वक दरखास्त फाराम पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। तपसिलमा उल्लेख हुन छुट भएका तथा अन्य विस्तृत जानकारीका लागि कार्यालय समयभित्र यस कार्यालयमा सम्पर्क राख्नुहुनसमेत जानकारी गराइन्छ।
१. विज्ञापन नं. ०२/०८३/८४
पद: रेडियोग्राफर
तह: पाँचौँ
माग संख्या: १ (एक) जना
परीक्षाको किसिम: लिखित तथा मौखिक
न्यूनतम शैक्षिक योग्यता: मान्यताप्राप्त शिक्षण संस्थाबाट रेडियोग्राफी विषयमा PCL उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ।
२. विज्ञापन नं. ०३/०८३/८४
पद: अ.हे.व.
तह: चौथो
माग संख्या: २ (दुई) जना
परीक्षाको किसिम: लिखित तथा मौखिक
न्यूनतम शैक्षिक योग्यता: सम्बन्धित विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको र कम्प्युटरसम्बन्धी ज्ञान भएको हुनुपर्नेछ।
अन्य शर्तहरू:
सबै कागजात रेकर्ड फाइलमा फाइलिङ गरी पेश गर्नुपर्नेछ।
८. म्याद नाघी आएका र रीत नपुगेका दरखास्तउपर कुनै कारबाही गरिने छैन।
९. अन्य कुराहरू अस्पताल व्यवस्थापन समितिले तोकेबमोजिम हुनेछ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Oct 09, 2026
About the organization

Hospital / Clinic / Diagnostic Centre