Similar JobsPowered by Merojob AI

Deadline: Oct 08, 2026

Deadline: Oct 05, 2026
श्री राष्ट्र सेवक आधारभूत विद्यालय
Source: Butwal Today
Job Description
Roles and responsibilities of this job

श्री राष्ट्र सेवक आधारभूत विद्यालय
कृष्णनगर नगरपालिका-१०, बकौली कपिलवस्तु
सूचना प्रकाशित मिति: २०८३/०६/०७
प्रस्तुत विषयमा श्री शिक्षा विकास तथा समन्वय एकाइ कपिलवस्तुको न. १०४ मिति (२००३/०६/०५ को प्राप्त अनुमति पत्र र यस विद्यालयको वि.व्य.स.को मिति २०८३/०६/०६ गतेको निर्णय अनुसार यस विद्यालयमा रिक्त रहेको प्राथमिक तहको तृतीय श्रेणीको शिक्षकको पदपूर्तिका लागि १ (एक) जना महिला शिक्षक करारमा नियुक्त गर्नुपर्ने भएकोले पतिको योग्यता पुगेको योग्य महिला नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र विद्यालयमा दरखास्त पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
१. विज्ञापन नं. ०१/२००३/०८४
२. पदः प्राथमिक तह शिक्षक
३.आवश्यक संख्या: १ (एक) जना महिला
४ तहः प्राथमिक तह (स्वीकृत
५. श्रेणी: तृतीय
६. किसिमः अस्थायी करार
७ न्यूनतम शैक्षिक योग्यताः मान्यता प्राप्त शिक्षण संस्थाबाट आई. एड. वा सो सरह उत्तीर्ण गरेको
८. तलब स्केल: नेपाल सरकारको प्रचलित नियमानुसार
९.दरखास्त दिने मिति र समयः २०८३/०६/०७ गतेदेखि २०८३७६२१ गतेसम्म कार्यालय समयभित्र
१०. उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
११. दरखास्त दस्तुर: ५०० (पाँच सय)
१२. परीक्षाको किसिमः लिखित र मौखिक (आवश्यक परेमा प्रयोगात्मक)
१३. सम्पर्क मितिः २०८३/०६/२२
१४. दरखास्त दिने स्वानः श्री राष्ट्र सेवक आधारभूत विद्यालय कृष्णनगर नगरपालिका-१०, बकौली, कपिलवस्तु
१५. आवश्यक कागजातहरुः
रीत नपुगी वा म्याद नाघी प्राप्त भएका दरखास्तउपर कुनै कारबाही गरिने छैन।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Oct 07, 2026
About the organization

Education - School & Colleges