Similar JobsPowered by Merojob AI

Deadline: Oct 14, 2026

Deadline: Oct 14, 2026

Deadline: Oct 09, 2026
ख्वप टेलिभिजन
Source: Majdoor
+1 more
Ai Job Summary
Job Description
Roles and responsibilities of this job

ख्वप टेलिभिजन
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित
प्रकाशित मिति: २०८३/०६/१५ गते
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित यस ख्वप टेलिभिजनका लागि तपसिलबमोजिमका जनशक्ति सेवा करारमा लिनुपर्ने भएको हुँदा योग्य तथा इच्छुक नगरवासीहरूबाट दरखास्त आह्वान गरिएको छ।इच्छुक उम्मेदवारहरूले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र आफ्नो बायोडेटा, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि तथा कार्य अनुभवको प्रमाणपत्रको प्रतिलिपि संलग्न गरी भक्तपुर नगरपालिका कार्यालयमा रु. १००।– दस्तुर तिरी दरखास्त पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। रीत नपुगी वा तोकिएको समयावधि समाप्त भएपछि प्राप्त भएका दरखास्तउपर कुनै कारबाही गरिने छैन।
आवश्यक जनशक्तिको विवरण
१. पद: MCR अपरेटर
तह: सहायकस्तर पाँचौँ
आवश्यक संख्या: १ जना
शैक्षिक योग्यता:
२. पद: क्यामेरा पर्सन
तह: सहायकस्तर पाँचौँ
आवश्यक संख्या: १ जना
शैक्षिक योग्यता:
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Oct 15, 2026
About the organization

Other