
Deadline: Jul 17, 2026

Deadline: Jul 15, 2026

Deadline: Jul 25, 2026

Deadline: Jul 25, 2026

Deadline: Jul 18, 2026
भरोसा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
Source: Dainik Nepalgunj
Full Time
|Job Description
Roles and responsibilities of this job

भरोसा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
यस भरोसा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, केन्द्रीय कार्यालयको लागि योग्य, अनुभवी एवं दक्ष कर्मचारीहरु आवश्यक भएको हुँदा ईच्छुक नेपाली नागरिकहरुले आफ्नो व्यक्तिगत विवरण, शैक्षिक योग्यताको प्रमाणपत्रहरुको प्रतिलिपी, नागरिकता प्रमाणपत्रको प्रतिलिपी र पासपोर्ट साईजको २ प्रति फोटो सहित सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र संस्थाको केन्द्रीय कार्यालय नेपालगञ्ज उपमहानगर पालिका वडा नं. २, सुर्खेतरोड, धम्बोझी, नेपालगञ्जमा उपस्थित भई वा संस्थाको ईमेल ठेगाना info.bharosacooperative@gmail. com मा आवेदन पठाउन हुन अनुरोध गरिन्छ ।
पद: सहायक (Assistant)
संख्या: केही
तह: सहायक (Assistant level)
न्युनतम योग्यता: मान्यता प्राप्त शैक्षिक संस्थाबाट प्लस टु ( +२ ) तह उर्त्तिण भएको ।
उमेर: १८ वर्ष पुरा भई ३५ ननाघेको
नोट :
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Aug 27, 2025
About the organization

Advertising Agency