Similar JobsPowered by Merojob AI

Deadline: Nov 17, 2026

Deadline: Oct 30, 2026

Deadline: Nov 09, 2026
सामाजिक विकास र अनुसन्धान केन्द्र (SDRC)
Source: Janakpur Today
Job Summary
Job Description
Roles and responsibilities of this job

सामाजिक विकास र अनुसन्धान केन्द्र (SDRC)
प्रथम पटक प्रकाशित मिति: २०८३ / ०७ / १२
सामाजिक विकास र अनुसन्धान केन्द्र (SDRC) प्रदेश र केन्द्र स्तरमा एउटा अग्रणी गैरसरकारी र गैरनाफामूलक संस्था हो, जुन नेपालको १० वटा जिल्लामा विभिन्न दातृ निकायहरूको सहकार्य र सहयोगमा विभिन्न परियोजना मार्फत आफ्ना कार्यक्रम स्थापना काल देखि नै विगत १५ वर्ष देखि अनवरत रूपमा संचालन गर्दै आईरहेको छ।
सामाजिक विकास र अनुसन्धान केन्द्र (SDRC) लाई धनुषा जिल्लामा परियोजना संचालनको लागि तपसिलका पदहरूमा कर्मचारी आवश्यक भएको एवं आगामी परियोजनाको लागि रोष्टर समेतको लागि न्यूनतम योग्यता पुगेका, १८ वर्ष पूरा भई ५५ वर्ष ननाघेका इच्छुक नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र (२०८३/०७/१८ गते साँझ ५:०० बजेसम्म) आफ्नो व्यक्तिगत विवरण (Biodata/CV) सहितको निवेदन (Cover letter) संस्थाको तोकिएको ठेगाना वा ईमेल मार्फत पेश गर्न आह्वान गरिन्छ।
पद विवरण तथा आवश्यक योग्यता
१. Admin and Finance Officer (AFO) - १ जना
योग्यता: लेखा, वित्त, व्यवसाय प्रशासन, व्यवस्थापन वा सम्बन्धित विषयमा कम्तीमा स्नातक तह (Bachelor's Degree) उत्तीर्ण गरेको हुनुपर्ने।
अनुभव:
२. Technical Officer - १ जना
योग्यता र अनुभव:
३. Program Officer - १ जना (रोष्टरका लागि)
योग्यता: मान्यता प्राप्त विश्वविद्यालयबाट शिक्षा, सामाजिक विज्ञान, जनस्वास्थ्य, समाजशास्त्र, सामाजिक कार्य वा सम्बन्धित विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने।
अनुभव:
४. Procurement Assistant (PA) - १ जना (रोष्टरका लागि)
योग्यता:
अनुभव:
नोट तथा महत्त्वपूर्ण बुँदाहरू:
दरखास्त दिने अन्तिम मिति र सम्पर्क ठेगाना:
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Nov 04, 2026
About the organization

NGO / INGO / Development Projects