HAMRO PRAYAS (OUR EFFORT)

Admin and Finance Officer

HAMRO PRAYAS (OUR EFFORT)

Admin and Finance Officer

Hamro Prayas (“Our Effort”) is an organization established in 2010, a non-governmental, non-profit. The organization is currently working with marginalized women, children and youths in the Madhesh province districts of Nepal. This organization has been advocating for the comprehensive development and empowerment of women and girls in particular. It has been conducting various campaigns and activities for leadership development, economic empowerment, the campaign against child marriage, sexual and reproductive health and rights, useful life skills development for a better life, psychosocial counseling, and gender equality. In addition to this, it has been carrying out activities for the empowerment, safety & well-being and capacity development of women human rights defenders in all 8 districts of Madhesh province in Nepal.


 

Hamro Prayas (“Our Effort”) is an organization established in 2010, a non-governmental, non-profit. The organization is currently working with marginalized women, children and youths in the Madhesh province districts of Nepal. This organization has been advocating for the comprehensive development and empowerment of women and girls in particular. It has been conducting various campaigns and activities for leadership development, economic empowerment, the campaign against …

Admin and Finance Officer

Views: 1330 | This job is expired 3 days, 16 hours ago

हाम्रो प्रयास
कर्मचारी आवश्यकता
पहिलो पटक प्रकाशित मिति २०८०।०१।२
७ 

हाम्रो प्रयास सन् २०१० मा स्थापना भएको एक गैरसरकारी, गैरराजनितिक र गैर नाफामुलक युवाहरुले नेतृत्व गरेको संस्था हो । हाल यस संस्थाले नेपालको मधेश प्रदेशका जिल्लाहरुमा महिला, बालबालिका तथा युवाहरुको सवालमा काम गर्दै आएको छ । विशेषतः यस संस्थाले बालविवाह विरुद्धको अभियान, सामुदायीक सशक्तिकरण, सामुदायिक परिचालन, संवाद, पैरवी, यौन तथा प्रजन्न स्वास्थ्य अधिकार, आर्थिक सशक्तिकरण, मनोसामाजिक परामर्श तथा न्याय प्रक्रिया सुदृढिकरण सम्बन्धि विभिन्न परियोजनाहरु संचालन गर्दै आएको छ । 

हाम्रो प्रयासले मधेश प्रदेशका जिल्लाहरुमा संचालन गरिरहेको बालविवाह विरुद्धको परियोजनाका लागि निम्न पदका लागि आवश्यक कर्मचारी भर्नाका लागि आवेदन आह्वान गर्दछ । 

१. पद : लेखा तथा प्रशासन अधिकृत 
   संख्या : १ (एक)
   कार्यक्षेत्र : कलैया, बारा (आवश्यकता अनुसार फिल्ड भ्रमण) 

योग्यता तथा अनुभव : 

  • व्यवस्थापन तथा प्रशासन संकायमा स्नातक उतिर्ण
  • आर्थिक व्यवस्थापन र प्रशासन क्षेत्रमा कम्तीमा २ वर्ष काम गरेको अनुभव
  • कम्प्युटर सीपको साथै (Account Software) मा ज्ञान भएको ।

मुख्य जिम्मेवारी :

  • संस्थाले संचालन गर्ने कार्यक्रम, दैनिक विविध गतीविधी, क्रियाकलापहरुको आर्थिक तथा प्रशासनिक क्रियाकलापहरु गर्ने, 
  • मासिक खर्च, आम्दानीको विवरण राख्ने तथा लेखा व्यवस्थापन गर्ने, 
  • बैंक सम्बन्धि कारोबारहरु, चेक भुक्तानी, भौचर तयारी गर्ने, कर दाखिला
  • आन्तरिक तथा बाह्य लेखा परिक्षण गर्ने गराउने 
  • आर्थिक तथा प्रशासनिक प्रतिवेदन, अभिलेख व्यवस्थापन तथा कर्मचारीहरुको फाइल रेकर्ड राख्ने, दातृ निकायको प्रतिवेदन तयार गर्ने
  • आवश्यकता अनुसार संस्थाको आर्थिक तथा प्रशासनीक कामहरु गर्नुका साथै संस्थाले संचालन गर्ने विभिन्न गतीविधीहरुमा सक्रिय सहभागी भई संस्थाले लिएको उदेश्य प्राप्तिका लागि काम गर्ने । 

सेवा र सुविधा : संस्थाको नियमानुसार 

दरखास्त साथ पेश गर्नुपर्ने कागजातहरु : 

  • नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी
  • शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपी 
  • व्यक्तिगत विवरण (CV)
  • अनुभव तथा तालिमको प्रमाणहरु । 

छनौटको किसिम : लिखित, अन्तरवार्ता तथा आवश्यकता अनुसार सीप परिक्षण समेत ।

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE