Dalit Society Welfare Community Nepal

लेखा तथा प्रशासकिय अधिकृत (Admin and Finance Officer)

Dalit Society Welfare Community Nepal

लेखा तथा प्रशासकिय अधिकृत (Admin and Finance Offic…

नेपाल सरकार तथा स्वीट्जरल्याण्ड सरकार बीच भएको द्विपक्षिय सम्झौता अनुसार श्रम, रोजगारतथा सामाजिक सुरक्षामन्त्रालयअन्तर्गत स्थानीय सरकारहरु (जलेश्वर नगरपालिका,गौशालानगरपालिका, बर्दिबासनगरपालिका र पिपरागाँउपालिका) को नेतृत्वामातथा हेल्भेटास स्वीस इन्टरकापरेसन नेपालको प्राबिधिक सहयोगमामहोत्तरीजिल्लामासंचालितसुरक्षितआप्रवासन परियोजना (सामी) तेश्रो चरणकार्यान्वयनभईरहेको छ । यस अन्तर्गत बैदेशिक रोजगार सम्वन्धिआप्रवासीश्रोत केन्द्र संचालनगर्न तथासमुदाय सचेतीकरण, मनोसामाजिक परामर्श सेवा, बित्तीय साक्षरतार आप्रवासीकामदार तथातिनका परिवारहरुको क्षमताविकास सम्वन्धिकृयाकलापहरु संचालनको लागिस्थानिय सरकारहरु र सेवाप्रदायक संस्थादलित समाजउत्थान समिति नेपालबीचभएको सम्झौताअनुुुसार तपसिलअनुसारकाजनशक्तिहरु आवश्यकभएको हुदाँनिम्ननुसार योग्यतापुगेकाइच्छुकब्यक्तिहरुवाट  दरखास्तआह्वानगरिन्छ 

नेपाल सरकार तथा स्वीट्जरल्याण्ड सरकार बीच भएको द्विपक्षिय सम्झौता अनुसार श्रम, रोजगारतथा सामाजिक सुरक्षामन्त्रालयअन्तर्गत स्थानीय सरकारहरु (जलेश्वर नगरपालिका,गौशालानगरपालिका, बर्दिबासनगरपालिका र पिपरागाँउपालिका) को नेतृत्वामातथा हेल्भेटास स्वीस इन्टरकापरेसन नेपालको प्राबिधिक सहयोगमामहोत्तरीजिल्लामासंचालितसुरक्षितआप्रवासन परियोजना (सामी) तेश्रो चरणकार्यान्वयनभईरहेको छ । यस अन्तर्गत बैदेशिक रोजगार सम्वन्धिआप्रवासीश्रोत केन्द्र संचालनगर्न तथासमुदाय सचेतीकरण, मनोसामाजिक परामर्श सेवा, बित्तीय साक्षरतार आप्रवासीकामदार तथातिनका परिवारहरुको क्षमताविकास सम्वन्धिकृयाकलापहरु संचालनको लागिस्थानिय सरकारहरु र सेवाप्रदायक संस्थादलित समाजउत्थान समिति नेपालबीचभएको सम्झौताअनुुुसार …

लेखा तथा प्रशासकिय अधिकृत (Admin and Finance Officer)

Views: 1114 | This job is expired 2 years, 4 months ago

Basic Job Information

Job Category : Accounting / Finance
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : Jaleshwor Municipality, Nepal
Offered Salary : Negotiable
Apply Before(Deadline) : Dec. 03, 2021 23:55 (2 years, 4 months ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : More than or equal to 2 years
Professional Skill Required : Management Communication Administration Interpersonal Skills
Other Specification
  • स्नातक तह वा सो सरह उत्तिर्ण गरेका (स्नाकोतरलाई विशेष ग्राह्यता दिईने),             
  • सम्बधित क्षेत्रमा कम्तीमा २ वर्षको कार्यानुभव भएको, सुरक्षित वैदेशिक रोजगारीको क्षेत्रमाकाम गरेको तथा जिल्लामा चलनचल्तिको स्थानीयभाषा जानेकोलाई प्राथमिकता दिईनेछ । 

अन्य योग्यता:

  • सम्बन्धित सरोकारवालाहरुसँग राम्रो समन्वय गर्न सक्ने,
  • MS Word, Excel, Accounting Software मा काम गर्न दक्षता भएको, नेपाली तथा अंग्रेजीभाषामा राम्रो टाइपिङ्ग Speed भएको साथै इमेल, इन्टरनेट चलाउन सक्ने

Job Description

दलित समाज उत्थान समिति नेपाल, महोत्तरी
कर्मचारी आवश्यकता सम्बन्धि सूचना
प्रथम पटक प्रकाशित मिति ः २०७८ मंसिर ०८ गते बुधवार

आवेदन साथ पेश गर्नु पर्ने कागजातहरु

  • माथि उल्लेखित योग्यतापुगेका ईच्छुक नेपाली नागरिकहरुले निवेदन,व्यक्तिगत  (Bio-Data)नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, 
  • शैक्षिक योग्यताको प्रमाणपत्रहरुको प्रतिलिपि,
  • तालिम तथा कार्यअनुभवपत्रहरुको प्रतिलिपि, 
  • १ प्रतिपासपोर्ट साइजको फोटो सहित आफुले आवेदनगर्न चाहेको पद प्रष्ट रुपमा खुलाई सम्पूर्ण कागजपत्रहरुमा सक्कल बमोजिम नक्कल ठिक छ भनी स्वःप्रमाणित गरी पेश गर्नु पर्नेछ ।
  • साथै २जना सन्दर्भ व्यक्ति हरुको (Reference person) नाम सम्पर्क नम्वर र इमेल आफ्नो व्यक्तिगत विवरण (Bio-Data) मा उल्लेख गर्नुपर्ने छ ।

नोट :– सबै कागजातका soft copy संस्थाका mail : [email protected] गर्नु पर्ने छ ।

Applying Procedure:

आवेदन दिने अन्तिम मिति सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र कार्यालय समयमा र अन्तिम दिन बिदा परे सोको भोलीपल्ट ।

आवेदन पेश गर्ने स्थान दलित समाज उत्थान समिति नेपाल, जनकपुरधाम– ४, धनुषा –विश्वकर्मा चौक)

फोन नं. ९८५४०२९२७७, ९८४४०२५३११ र ९८२४८२५३५३

तोकिएको मिति भित्र पर्न आएको आवेदकहरुको संक्षिप्त सूची (Short List) तयार गरिनेछ साथै संक्षिप्त सूचीमा परेका आवेदकहरुलाई मात्र लिखित, मौखिक तथा प्रस्तुतीकरणको प्रक्रियामा समावेश गरिनेछ । साथै, पद तथा कामको प्रकृती र गाम्भीर्यतालाई मध्यनजर गर्दै कम्प्युटर (Computer)  बिधिवाट समेत परीक्षा लिईनेछ ।

कुनै पनिआवेदनवा सम्पुर्ण आवेदनहरु अस्वीकार गर्ने अधिकार दलित समाजउत्थान समिति नेपालमा सुरक्षित रहनेछ ।

दलित समाजउत्थान समिति नेपाल कर्मचारीमा विविधताको प्रर्वद्धन गर्दछ र कर्मचारीको छनौटमा महिला तथा दलित, जनजाति, मधेशी तथा अन्य अल्पसंख्यक समुदायका उम्मेदवारको समावेशीकरणको लागि साकारात्मक विभेदको आधारमा विशेष गाह्रयता प्रदान गर्दछ ।

OR,


This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE