Similar JobsPowered by Merojob AI

Deadline: Jul 08, 2026

Deadline: Jul 06, 2026

Deadline: Jul 06, 2026

Deadline: Jul 17, 2026

Deadline: Jul 15, 2026
बार्दली वचत तथा ऋण सहकारी संस्था लि.
Source: Dhorpatan News
Job Description
Roles and responsibilities of this job

बार्दली वचत तथा ऋण सहकारी संस्था लि.
यस वादली वचत तथा ऋण सहकारी संस्था लि.का लागि १ जना लेखापाल आवश्यक परेको हुँदा तपसिलको योग्यता पुगेको इच्छुक नेपाली नागरिकहरूबाट योग्यताको प्रमाणपत्र, नेपाली नागरिकताको प्रतिलिपि यायोडाटा र २ प्रति पासपोर्ट साइजको फोटो समेत संलग्न गरी संस्थाले उपलब्ध गराउने आवेदन फाराम भरी हस्तलिखित निवेदन सहितको आवेदन आह्वान गरिन्छ ।
पद: लेखापाल
आवश्यक संख्या: १
शैक्षिक योग्यता: व्यवस्थापन विषयमा +२ उमीर्ण गरेको
विशेष योग्यता तथा प्राथमिकता:
अन्य थप जानकारीहरू:
आवेदन फारम वितरण मिति: २०८३ असार १८ गतेदेखि ।
आवेदन दिने अन्तिम मिति: २०८३ असार २४ गते २:०० बजेसम्म
परीक्षाको किसिमः अन्तर्वार्ता (२०८३ असार २४ गते ४:०० बजे
सेवा सुविधा: संस्थाको मानव संसाधन व्यवस्थापन नीति बमोजिम हुनेछ ।
अन्य जानकारीका लागि संस्थाको कार्यालयमा सम्पर्क गर्न सकिने छ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jul 08, 2026
About the organization

Finance Companies