Janasachetan Saving And Credit Cooperative Society

अधिकृत (व्यवसाय विकास)

Janasachetan Saving And Credit Cooperative Society

अधिकृत (व्यवसाय विà…

Janasachetan Savings and Credit Cooperative Society Ltd , Dolakha has been providing sustainable and reliable cooperative financial service in Dolakha district since 1993 to uplift the social, financial and cultural life standard of its members. It has been recognized as a safe and sound financial cooperative organization by national and international rewards and certifications. To expand service delivery to the member, ACCESS silver branded Janasachetan is seeking dynamic, competent and enthusiastic Nepali citizen as in the following job position.

अधिकृत (व्यवसाय विकास)

Views: 2067 | This job is expired 7 years, 3 months ago

Basic Job Information

Job Category : Sales / Public Relations
Job Level : mid
No. of Vacancy/s : [ 1 ]
Offered Salary : None
Apply Before(Deadline) : Jan. 24, 2017 00:00 (7 years, 3 months ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required
Other Specification

-


Job Description

तहः अधिकृत

स्तर: à¤›à¥ˆà¤‚ठौँ

न्यूनतम शैक्षिक योग्यताः 

  • सम्बन्धित विषयमा ३ वर्ष भन्दा कमको अनुभव भएकाहरुको लागि एम.वि.एस वा एम.वि.ए. उतिर्ण
  • सम्बन्धित विषयमा ३ वर्ष भन्दा बढि समयको अनुभव भएकाहरुको लागि बि.बि.एस वा बि.बि.ए.

अनुभवः सम्बन्धित क्षेत्रको कम्तिमा १ वर्षको अनुभव अनिवार्य ।

सेवाको किसीमः हाललाई १ वर्षको करार ( त्यसपछि कार्यसम्पादन मूल्याङ्कनको आधारमा सेवाको शर्तहरु परिवर्तन गर्न सकिने)

आवेदकसंग हुनुपर्ने सीपहरु

  • कम्प्युटरको आधारभुत तालिम प्राप्त गरी अफिस प्याकेज राम्रोसँग चलाउन जान्ने।
  • सवारी साधन चलाउन जान्ने ( कम्तिमा मोटर साईकल चलाउन जान्ने) 
  • प्रस्तावना लेखन, प्रतिवेदन तयारी र सहजीकरण कला ।
  • अंग्रेजी भाषा राम्रोसंग लेख्न र बोल्न सक्ने ।

आवेदकसंग हुनुपर्ने गुणहरुः

  • आवदेकसंग मेहनती, परिणाममुखी, स्वस्फूर्त ढंगबाट काम गर्न सक्ने र बढि समय खटेर विभिन्न कार्यदवावहरुमा रमाएर काम गर्न सक्ने गुण हुनुपर्नेछ ।

मुख्य कार्यविवरणः

  • संस्थाका वस्तु तथा सेवाहरुको नियमित परिक्षण, परिमार्जन तथा विकास ।
  • सदस्यता बृद्धि तथा व्यवस्थापन ।
  • बजारीकरण तथा बजार प्रवद्र्धन ।
  • सूचना प्रणालीको अभिबृद्धि ।
  • सदस्य सूचना व्यवस्थापन ।
  • कार्यक्रम व्यवस्थापन ।

सेवासुविधाः कम्तिमा निजामती सेवा अन्तर्गतको अधिकृतस्तरको सेवा सुविधा उपलब्ध गराईने, आवेदक संग रहेको सम्भावनालाई मध्यनजर गरी थप सुविधा आपसी सहमतीमा पनि तय गर्न सकिने ।

उमेरः १८ वर्ष पुरा भई ४०वर्ष ननाघेको ।

परिक्षाको किसिमः प्रयोगात्मक र अन्तरवार्ता

TO APPLY:

माथि उल्लेखित योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुलाई हालसालै खिचेको पासपोर्ट साईजको फोटो १ प्रति, बायोडाटा, नागरिकताको प्रमाण पत्रको प्रतिलिपि तथा योग्यता र अनुभवका प्रमाण पत्रहरुको प्रतिलिपीहरु सहित २०७३ माघ ११ गते दिनको ४ बजेभित्र संस्थाको मुख्य कार्यालय वा [email protected] à¤®à¤¾à¤°à¥à¤«à¤¤ दरखास्त दिनुहुन सूचित गरिन्छ ।

छोटो सूचीमा पर्न सफल उम्मेदवारहरुलाई मात्र परिक्षाको लागि सम्पर्क गरिनेछ । आवेदन निशुल्क रुपमा बुझाउन सकिनेछ भने छोटो सूचीमा पर्न सफल उम्मेदवारहरुले रु. रु १ हजार परिक्षा शुल्क बुझाउनुपर्नेछ ।

पदपूर्ति उप समिति

जनसचेतन वचत तथा ऋण सहकारी संस्था लि

काब्रे ३, दोलखा

सम्पर्क फोन नं: à¥¦à¥ªà¥¯–४११००४,४११००५ | à¥¯à¥®à¥«à¥ªà¥¦à¥ªà¥«à¥®à¥¯à¥¬

ईमेलः [email protected]

वेभः www.janasachetan.org.np

OR,


This job has expired.

Recommended Jobs

Job Action

job_detail_page
Search, Apply & Get Job: FREE