Pro Public

मूख्य अनुसन्धानकर्ता / सूचनà…

Pro Public

मूख्य अनुसन्धानकर…

Forum for Protection of Public Interest (Pro Public) is seeking a self-motivated, proactive, and qualified Trainee for its Civil Peace Service Program (CPSP). The program is working on various aspects of peace-building and conflict transformation in Nepal.

मूख्य अनुसन्धानकर्ता / सूचना संकलक / तथ्याङ्क प्रबिष्टकर्ता

Views: 5314 | This job is expired 9 years, 2 months ago

Basic Job Information

Job Category : NGO / INGO / Social work
Job Level : mid
No. of Vacancy/s : [ 10 ]
Offered Salary : None
Apply Before(Deadline) : Feb. 19, 2015 00:00 (9 years, 2 months ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required
Other Specification
  • नोट: à¤®à¥‚ख्य अनुसन्धानकर्र्ता / à¤¸à¥‚चना संकलकहरूको हकमा काठमाण्डौ केन्द्रित व्यक्तिहरूलाई छनौट गरिनेछ जसले ५० प्रतिशत समय जिल्ला र ५० प्रतिशत समय काठमाण्डौमा प्रदानगर्नु पर्ने छ र तथ्याङ्क प्रबिष्टकर्ताहरूकाहकमापनि काठमाण्डौ केन्द्रित व्यक्तिहरूलाई छनौट गरिनेछ जसले १०० प्रतिशत समय काठमाण्डौमा प्रदान गर्नुपर्नेछ । त्यसैगरी अनुसन्धानकर्र्ता / à¤¸à¥‚चना संकलककाहकमा सम्बन्धित प्रत्येक जिल्लाबाट २–२ जना छनौट गरिनेछ जसले सम्बन्धित जिल्लाको बिभिन्न समुदायहरूमा १०० प्रतिशत समय प्रदान गर्नुपर्नेछ । कार्यक्रमको समय तालिका केहि तलमाथि पर्न सक्नेछ

Job Description

कार्य अवधि: ८ à¥¨à¥¦à¥­à¥§ फाल्गुण १५ गतेदेखि २०७२ जेष्ठ सम्ममाकरिव ३ महिना

यस मञ्चले देशका बिभिन्न १० जिल्लाहरू (पाँचथर, सप्तरी, धनुषा, काठमाण्डौ, कास्की, कपिलवस्तु / à¤°à¥à¤ªà¤¨à¥à¤¦à¥‡à¤¹à¥€, रोल्पा, बाँके, अछाम र कञ्चनपुर) मा Market Study on Infrastructures for Peace (I4P) à¤¬à¤¿à¤·à¤¯à¤• एक अनुसन्धान गर्न गईरहेको हुनाले निम्न अनुसारका अनुसन्धानकर्ता / à¤¸à¥‚चना संकलकहरूको करार सेवामा आवश्यक्ता परेकोले निम्न अनुसारको योग्यता र अनुभव भएका व्यक्तिहरूबाट शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, कार्य अनुभव देखाउने कागजातहरूका साथै नागरिकता प्रमाण पत्रको प्रतिलिपि र हालै खिचिएको पासपोर्ट साईजको फोटो सहितको निवेदन  à¥¨à¥¦à¥­à¥§ फाल्गुण ३ गतेभित्र सिधै ईमेल मार्फत वातलको ठेगानामा आईपुग्ने गरी निवेदन पेश गर्नुहुन हार्दिक आव्हान गरिन्छ । 


This job has expired.

Recommended Jobs

Job Action

job_detail_page
Search, Apply & Get Job: FREE