Similar JobsPowered by Merojob AI

Deadline: Dec 05, 2026

Deadline: Nov 30, 2026

Deadline: Dec 04, 2026

Deadline: Dec 04, 2026

Deadline: Dec 04, 2026
श्री नारायण माध्यमिक विद्यालय
Source: Dainik Patra
Job Summary
Job Description
Roles and responsibilities of this job

श्री नारायण माध्यमिक विद्यालय
रिब्दीकोट गाउँपालिका-६ घुस्तुङ्ग पाल्पा, नेपाल
यस विद्यालयको मिति २०८३/०८/०८ गते बसेको विद्यालय व्यवस्थापन समिति बैठकको निर्णय नं. १ अनुसार, रिब्दीकोट गाउँपालिका, खस्यौली, पाल्पाको च.नं. ६०८, मिति २०८३/०८/०९ गतेको अनुमतिपत्र अनुसार यस विद्यालयमा रिक्त रहेको तपसिल अनुसारको शिक्षकपदमा करार पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट तपसिलमा उल्लेखित सम्पूर्ण प्रक्रिया पुयाई दरखास्त आह्वान गरिन्छ ।
१. विज्ञापन नं: १/०८३/ ०८४, तहः माध्यमिक (अंग्रेजी) - १ जना,
२. विज्ञापन नं: २/०८३/०८४, तहः निम्न माधमक ( गणित ) - १ जना,
३ किसिमः अस्थायी करार,
४. न्यूनतम शैक्षिक योग्यताः स्नातक तह वा सोभन्दा माथि (वि.नं. १ को लागि), सम्बन्धित विषयमा +२ पूरा गरेको वा सोभन्दा माथि (वि.नं.२ को लागि)
५.उमेर : १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको,
६. तलब स्केल: नेपाल सरकारको प्रचलित नियमानुसार,
७. परीक्षाको किसिमः लिखित, अर्न्तवार्ता तथा प्रयोगात्मक (आवश्यकता अनुसार)
८. परीक्षा दस्तुर: रु १०००/- (वि.न. १ को लागि) रु ७००/- (वि.नं. २ को लागि)
९. आवश्यक कागजातहरुः
१०. दरखास्त आइपुग्नुपर्ने अन्तिम मिति: २०८३/०८/२३ गते,
११. सम्पर्क मिति : दरखास्तको अन्तिम मिति,
१२. परीक्षा मितिः सम्पर्क मितिमा तोकिने छ ।
पुनश्चः दरखास्तको लागि स्वयम् उपस्थित भई वा विद्यालयको इमेल ठेगाना मार्फत अनिवार्य pdf file बनाई पठाउन सकिनेछ। माध्यमिक तह, अंग्रेजी विषय शिक्षकले कक्षा ११ र १२ मा सम्बन्धित विषय अध्यापन गराउनु पर्नेछ साथै निम्न माध्यमिक तह, गणित तह, गणित विषय शिक्षकले योग्यता अनुसार माथिल्लो कक्षामा अध्यापन गराउनुपर्नेछ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Dec 09, 2026
About the organization

Education - School & Colleges