Similar JobsPowered by Merojob AI

Deadline: Nov 30, 2026

Deadline: Dec 04, 2026

Deadline: Dec 04, 2026

Deadline: Nov 24, 2026

Deadline: Dec 04, 2026
श्री माध्यमिक विद्यालय तुलसीपुर धनौरी
Source: Naya Yugbodh National Daily
Job Summary
Job Description
Roles and responsibilities of this job

श्री माध्यमिक विद्यालय तुलसीपुर धनौरी
शान्तिनगर - ७ तुलसीपुर, दाङ
यस विद्यालयको विद्यालय व्यवस्थापन समितिको मिति २०८३।०८।०५ गतेको निर्णय र शान्तिनगर गाउँपालिकाको कार्यालय जुम्लेकुला, दाङको च.नं २४ को अनुमति अनुसार यस विद्यालयलाई मा. वि. तह शिक्षक विज्ञापनबाट पदपूर्ति गर्नुपर्ने भएकोले इच्छुक र योग्य नेपाली नागरिकबाट विज्ञापन भएको मितिले १५ दिनभित्र रीतपूर्वक दरखास्त आह्वान गरिन्छ ।
विज्ञापन नं. ०१/०८३/०८४
सेवाको किसिम : करार
उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको,
दरखास्त शुल्क : रु २oool (दुई हजार रुपैयाँ मात्र)
दरखास्त दिने मिति: २०६३।०८।०५ गतेदेखि मिति २०८३।०८।१९ गते कार्यलय समयभित्र
सम्पर्क मिति: २०८३०८।२० गते कार्यलय समयभित्र
परीक्षा संचालन हुने मिति: सम्पर्क मितिमा जानकारी गराइने
परीक्षाको किसिम : लिखित, अन्तर्बार्ता (आवश्यकता अनुसार प्रयोगात्मक पनि हुन सक्नेछ ।
परीक्षा हुने स्थान: शान्तिनगर गाउँपालिकाको कार्यालय जुम्लेकुला, दाङ
तलब स्केल: शान्तिनगर गा.पा. को कार्यविधि अनुसार
संलग्न राख्नुपर्ने कागजातहरू :
नोट : शिक्षक सेवा आयोगको सम्बन्धित तहको करार सूचीमा समावेश व्यक्तिको निवेदन परेमा योग्यता क्रम अनुसार सो नियुक्ति दिइने छ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Dec 05, 2026
About the organization

Education - School & Colleges