
Deadline: Dec 04, 2026

Deadline: Dec 05, 2026

Deadline: Nov 30, 2026

Deadline: Dec 03, 2026

Deadline: Nov 25, 2026
श्री वीरेन्द्र माध्यमिक विद्यालय
Source: Naya Yugbodh National Daily
Job Summary
Job Description
Roles and responsibilities of this job

श्री वीरेन्द्र माध्यमिक विद्यालय
शान्तिनगर–१, खिलतपुर, दाङ
शान्तिनगर गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, जुम्लेकुला, दाङको मिति २०८३/०७/१७ गतेको च.नं. २३ (शिक्षा) को प्राप्त अनुमतिपत्र तथा यस श्री वीरेन्द्र माध्यमिक विद्यालय, शान्तिनगर–१, खिलतपुर, दाङको मिति २०८३/०४/०१ गतेको विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार देहायबमोजिमको पदमा शिक्षक आवश्यकता भएकाले इच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरूबाट रीतपूर्वक दरखास्त आह्वान गरिन्छ।
१. पदसम्बन्धी विवरण
२. न्यूनतम शैक्षिक योग्यता: समाजशास्त्र, मानवशास्त्र वा सामाजिक अध्ययन विषयहरूमध्ये कुनै एक विषयलाई मूल विषयका रूपमा लिई स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ।
३. आवश्यक सर्तहरू
४. परीक्षा सम्बन्धी विवरण
परीक्षाको किसिम: लिखित, मौखिक तथा आवश्यकताअनुसार प्रयोगात्मक परीक्षा।
५. दरखास्त दिने अन्तिम मिति: २०८३/०८/१८ गते बेलुका ४:०० बजेसम्म।
६. आवश्यक कागजातहरू
दरखास्तसाथ निम्न कागजातहरू संलग्न गर्नुपर्नेछः
७. सम्पर्क मिति: २०८३/०८/१८ गते बेलुका ४:०० बजेसम्म।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Dec 04, 2026
About the organization

Education - School & Colleges