Similar JobsPowered by Merojob AI

Deadline: Dec 05, 2026

Deadline: Dec 04, 2026

Deadline: Dec 04, 2026

Deadline: Dec 04, 2026
श्री दुर्गा आधारभूत विद्यालय मनिकापुर
Source: Naya Yugbodh National Daily
Job Summary
Job Description
Roles and responsibilities of this job

श्री दुर्गा आधारभूत विद्यालय मनिकापुर
गढवा गा.पा.-६ देउखुरी, दाङ
यस विद्यालयको वि.व्य.स. को मिति २०८३ / ०८/०८ गते बसेको | बैठकको निर्णयानुसार र गढवा गा.पा. को शिक्षा शाखा दाङको च.नं. ५८६ मिति २०८३ / ०८/०८ गते प्राप्त अनुमति पत्र अनुसार यस विद्यालय आ. बि. (कक्षा ६ देखि ८ ) तह गणित विषयको गा.पा. शिक्षण सहयोग अनुदान पदपूर्तिका लागि मिति २०८३ / ०८ / ०८ गतेदेखि २०८३ / ०८ / २२ गतेसम्म १५ दिने दरखास्त आह्ह्वान गरिएको हुँदा योग्यता पुगेको इच्छुक सबैका लागि यो सूचना प्रकाशित गरिएको छ ।
१) विज्ञापन नं: ०१/ ०८३/ ०८४
२) तह: आ. बि. (कक्षा ६ देखि ८)
३) विषतः गणित
8) योग्यता : मूल विषय गणित लिई I.sc, I.Ed वा I.A. उत्तीर्ण
५) तलव: प्रचलित नियमानुसार
६) आवश्यक कागजातहरू: नेपाली नागरिकता, शैक्षिक योग्यताका प्रमाणपत्र र अध्यापन अनुमतिपत्रका प्रतिलिपि २ / २ प्रति
७) उमेर: १८ वर्ष पूरा भइ ४० वर्ष ननाघेको
८) दरखास्त दस्तुर: १०००/-
९) दरखास्त दिने अन्तिम मिति: २०८३ / ०८ / २२ गते
१०) सम्पर्क मितिः २०८३ / ०८ / २३ गते
११) परीक्षा किसिम: लिखित र मौखिक
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Dec 08, 2026
About the organization

Education - School & Colleges