Similar JobsPowered by Merojob AI

Deadline: Dec 04, 2026

Deadline: Nov 26, 2026

Deadline: Nov 27, 2026

Deadline: Dec 03, 2026
श्री सगरमाथा ज्ञानपुञ्ज माध्यमिक विद्यालय
Source: Mission Today
Job Summary
Job Description
Roles and responsibilities of this job

श्री सगरमाथा ज्ञानपुञ्ज माध्यमिक विद्यालय
कोहलपुर- 8, बाँके
प्रस्तुत विषयमा विद्यालय न्यावस्थापन समितिकोको मिति २०८३/०८/ ७६ को निर्णय अनुसार तपसिल बमोजिम शिक्षक पदपुर्तिका लागि आवेदन दरखास्त पेश गर्न | २०८३/०८/०७ देखि २०८३/०८/२१ सम्म लागु हुने गरी तपसिल अनुसार शिक्षक सेवा आयोगको करार सूचीका उमेदवारका लागि र खुला उमेदवारका लागि समेत शिक्षक पदमा १५ (पन्छ) दिन भित्र आवेदन दिनका लागि विज्ञापन प्रकाशित गरिएको छ।
विज्ञापन नं.००५/२०८३/२०८४
विज्ञापन नं.००६/२०८३/२०८४
दरखास्त बुझाउने मितिः २०८३/०८/०७ देखि २०८३/०८/२१ गते सम्म
स्थानः विद्यालय
समयः बिहान १०:०० देखि ४:०० बजे सम्म
सम्पर्क मितिः २०८३/०८/२२ गते समयः बिहान १०:०० देखि ४:०० बजे सम्म
परीक्षाको किसिमः लिखित र मौखिक (शिक्षक सेवा आयोगको पाठ्यक्रम ९०७६ अनुसार)
आवश्यक कागजातहरुः
शिक्षक सेवा आयोगको करार सूचीमा परेको उमेदवारको निवेदन पर्न गएमा खुला उमेदवारमा परेकाको बरखास्त वस्तु फिर्ता हुनेछ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Dec 07, 2026
About the organization

Education - School & Colleges