Similar JobsPowered by Merojob AI

Deadline: Nov 16, 2026

Deadline: Nov 16, 2026

Deadline: Nov 17, 2026
श्री सानाहूंगी माध्यमिक विद्यालय
Source: Dainik Patra
Job Summary
Job Description
Roles and responsibilities of this job

श्री सानाहूंगी माध्यमिक विद्यालय
रम्भा गाउँपालिका-१ फोक्सिङकोट, पाल्पा, लुम्बिनी प्रदेश, नेपाल
यस विद्यालयको मिति २०८३/०७/१२ गते बसेको विद्यालय व्यवस्थापन समितिको बैठकको निर्णय तथा श्री रम्भा गाउँपालिकाको मिति २०८३/०७/१३ गते लिखित च.नं. ३७७ विज्ञापन अनुमति पत्रानुसार निम्न माध्यमिक तहको लागि शिक्षण सहयोग अनुदानअन्तर्गत गणित विषय शिक्षक आवश्यक भएकोले योग्यता पुगेको इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वानगरिन्छ ।
विज्ञापन नं. १/ २०८३३०८४
पद: नि.मा.वि. शिक्षक ( शिक्षण सहयोग अनुदान)
संख्या: १ एक जना
विषय: गणित
न्यूनतम योग्यता: १२ कक्षा उत्तीर्ण
उमेर: १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको
तलब : सरकारी नियमानुसार
आवश्यक कागजातहरुः शैक्षिक योग्यता, अध्यापन अनुमतिपत्र, नेपाली नागरिकताको प्रमाण पत्रका २१२ प्रतिलिपि
निवेदन दस्तुर: रु ७००/-
परीक्षाको किसिम : लिखित, अन्तरवार्ता र प्रयोगात्मक
दरखास्तदिने अन्तिम मिति: २०८३/०७/३०
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Nov 16, 2026
About the organization

Education - School & Colleges