Similar JobsPowered by Merojob AI

Deadline: Nov 17, 2026

Deadline: Nov 16, 2026
श्री हर्पनकोट माध्यमिक विद्यालय
Source: Dhorpatan News
Job Summary
Job Description
Roles and responsibilities of this job

श्री हर्पनकोट माध्यमिक विद्यालय
प्रकाशित मितिः २०८३/०७/१६
यस विद्यालयको मिति २०८३/०७/१६ गतेको वि.व्य.स. को बैठक निर्णय अनुसार पोखरा महानगरपालिका शिक्षा महाशाखाको मिति २०८३ /०७/१६ गतेको पत्र संख्या ०८३/८४ च.न. २८१ को पत्रअनुसार यस श्री हर्पनकोट मा.वि. मा स्विकृत दरबन्दीमा रिक्त रहेको प्रा.वि. तह तृतीय श्रेणीको करार सट्टा शिक्षक नियुक्तिको लागि विज्ञापन गर्न अनुमति प्राप्त भएकोले यो विज्ञापन प्रकाशित गरिएको छ । तपशिलमा उल्लेखित योग्यता पुरा भएका इच्छुक नेपाली नागरिकहरुबाट आवेदनको लागि अनुरोध गरिन्छ ।
विज्ञापन नं: ०२/०८३/०८४
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Nov 16, 2026
About the organization

Education - School & Colleges