Similar JobsPowered by Merojob AI

Deadline: Nov 17, 2026

Deadline: Nov 04, 2026

Deadline: Nov 09, 2026
श्री गणेश माध्यमिक विद्यालय
Source: Naya Yugbodh National Daily
Job Summary
Job Description
Roles and responsibilities of this job

श्री गणेश माध्यमिक विद्यालय
रुन्टीगढी - ५ धौलाबाङ, रोल्पा
रुन्टीगढी गाउँपालिकाको च.नं. ४१ मिति २०८३३०७ १२ गतेको पत्र अनुसार यस श्री गणेश मा. वि. रुन्टीगढी- ५ धौलाबाङ रोल्पामा मा. वि. तह संघीय अनुदान विज्ञान विषयको कोटा रिक्त भई अनुमति माग भएकोमा अनुमती प्राप्त भएकाले मिति २०५३।०७।१२ गते बसेको यस विद्यालयको वि.व्य.स. बैठकले मिति २०८३३०७१२ गतेदेखि लागु हुने गरी १५ दिने विज्ञापन प्रकाशित गर्ने निर्णय गरेकाले इच्छुक योग्य नेपाली उम्मेदबारबाट दरखास्त आह्वान गरिन्छ ।
१. विज्ञापन नं: ०१ / २०८३ / ०८४
२. पदः शिक्षक
३. संख्या: १ (एक) जना
8. तह: मा.बि. संघीय अनुदान
५. विषय: विज्ञान
६. शैक्षिक योग्यता: सम्बन्धित विषयमा बि.एस्सी. उत्तीर्ण वा सो सरह
७. दरखास्त दस्तुर: २०००/- (अक्षरुपी दुई हजार)
८. तलब स्केल: नेपाल सरकारको प्रचलित नियम अनुसार
९. नियुक्तिको किसिम : संघीय अनुदान (करार)
१०. उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
११. दरखास्त दिने स्थान: श्री गणेश मा. बि. रुन्टिगडी-५ धौलाबाङ, रोल्पा
१२. आवश्यक कागजातहरु: नेपाली नागरिकताको प्रतिलिपी, शैक्षिक योग्यताका प्रमाणपत्रको प्रतिलिपी, अध्यापन अनुमतिपत्रको प्रतिलिपी, निरोगिताको प्रमाणपत्र र हस्तलिखित निवेदन
१३. दरखास्त दिने अन्तिम मिति: २०६८३ / ०७ / २६ गतेसम्म
१४. सम्पर्क मितिः २०८३/०७/२७ गते
१५. परीक्षाको किसिम : लिखित, अन्तर्वार्ता, आवश्यक परे प्रयोगात्मक
१६. परीक्षा मिति: सम्पर्क मितिमा तोकिनेछ ।
पुनश्च: अनलाइन दरखास्तको लागि
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Nov 12, 2026
About the organization

Education - School & Colleges