Similar JobsPowered by Merojob AI

Deadline: Nov 05, 2026

Deadline: Nov 12, 2026
जेम्स इङ्गलिस मिडियम स्कुल
Source: Naya Yugbodh National Daily
+1 more
Job Summary
Job Description
Roles and responsibilities of this job

जेम्स इङ्गलिस मिडियम स्कुल
घोराही १६ बाहुनडाँडा, दाङ
यस विद्यालयका लागि निम्म शिक्षक तथा कर्मचारी आवश्यक भएकाले योग्य तथा इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिन्छ।
१. प्राथमिक तह विज्ञान शिक्षक (१ जना)- सम्बन्धित विषयमा कक्षा १२ उत्तीर्ण ।
२. प्राथमिक तह कम्प्युटर शिक्षक (१ जना)- सम्बन्धित विषयमा कक्षा १२ उत्तीर्ण ।
३. लेखापाल (१ जना)- व्यवस्थापन संकायमा कक्षा १२ उत्तीर्ण तथा कम्प्युटरमा दक्ष ।
8. बस चालक (दुईजना )- सामान्य लेखपढ ।
५. चालक सहायक (१ जना)- सामान्य लेखपढ ।
स्थानीय र अनुभवीलाई विशेष प्राथमिकता दिइनेछ ।
आवेदन दिने अन्तिम मितिः २०८३ साल कार्तिक १६ गते सोमबारसम्म
परीक्षा: लिखित, कक्षा अवलोकन र अन्तबांतां
परीक्षा मितिः कार्तिक १७ गते
आवेदन दस्तुर: रु. ५००,३०० र २००
परीक्षा समय: बिहान ११ बजे
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Nov 01, 2026
About the organization

Education - School & Colleges