Similar JobsPowered by Merojob AI

Deadline: Nov 17, 2026

Deadline: Nov 04, 2026
श्री नेपाल घरेलु तथा साना उद्योग बचत सहकारी संस्था लि.
Source: Dainik Nepalgunj
Job Summary
Job Description
Roles and responsibilities of this job

श्री नेपाल घरेलु तथा साना उद्योग बचत सहकारी संस्था लि.
यस श्री नेपाल घरेलु तथा साना उद्योग बचत सहकारी संस्था लि. का लागि व्यवस्थापक पदपूर्ति गर्नुपर्ने भएकोले योग्य, दक्ष, इमानदार तथा सहकारी क्षेत्रप्रति प्रतिबद्ध नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ ।
पदः व्यवस्थापक (१ जना)
न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातक वा सो सरह उत्तीर्ण ।
वाञ्छनीय योग्यता: नेतृत्व तथा व्यवस्थापकीय क्षमता भएको, कम्प्यूटर माइक्रोसफ्ट अफिस तथा सहकारी सम्बन्धि सफ्ट्वेयरको ज्ञान भएको ।
सेवा सुविधा: संस्थाको नियमअनुसार ( आपसी समझदारीमा )
दरखास्त बुझाउने अन्तिम मितिः २०८३ कार्त्तिक १९ गते सम्म (कार्यालय समय भित्र).
दरखास्त साथ संलग्न गर्नुपर्ने कागजातहरु: निवेदन, व्यक्तिगत वितरण, नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताका प्रमाणपत्रहरुका प्रतिलिपि साथमा अनुभवका प्रमाणपत्रका प्रतिलिपिहरु ।
Job Specification
Required qualifications for this job
Skills Required
Required skills for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Nov 05, 2026
About the organization

Finance Companies