Similar JobsPowered by Merojob AI

Deadline: Nov 17, 2026

Deadline: Nov 16, 2026
श्री पाउद्धार आधारभूत विद्यालय
Source: Adarsha Samaj
Job Summary
Job Description
Roles and responsibilities of this job

श्री पाउद्धार आधारभूत विद्यालय
अन्नपूर्ण गाउँपालिका–५, गिवाङ्ग, म्याग्दी, गण्डकी प्रदेश, नेपाल
प्रथम पटक सूचना प्रकाशित मिति: २०८३/०७/११
प्रस्तुत विषयमा यस विद्यालयमा तपसिलअनुसारको पदमा शिक्षक आवश्यकता परेकोले १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका योग्य उम्मेदवारहरूबाट यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र रीतपूर्वकको दरखास्त आह्वान गरिन्छ। रीत नपुगेको तथा तोकिएको समयभित्र प्राप्त नभएको निवेदनउपर कुनै कारबाही गरिने छैन।
१. विज्ञापनसम्बन्धी विवरण
३. निवेदन बुझाउने स्थान: श्री पाउद्धार आधारभूत विद्यालय, अन्नपूर्ण गाउँपालिका–५, गिवाङ्ग, म्याग्दी।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Nov 12, 2026
About the organization

Education - School & Colleges