Similar JobsPowered by Merojob AI

Deadline: Nov 04, 2026
श्री राष्ट्रिय माध्यमिक विद्यालय. शमीपुर
Source: Chitwan Post
Job Summary
Job Description
Roles and responsibilities of this job

श्री राष्ट्रिय माध्यमिक विद्यालय. शमीपुर
प्रस्तुत विषयमा मिति २०८३-०७-११ गते कालिका नगरपालिका विज्ञापन अनुमति प.सं. २०८२ / ०८४ र च.नं. ५५५ मिति २०८३-०७-१० गते बसेको विद्यालय व्यवस्थापन समितिको निर्णयानुसार यस श्री राष्ट्रिय मा. वि शमीपुर कालिका-१, सूर्यपुर चितवनमा रिक्त रहेको विद्यालय सहायक (लेखा कर्मचारी पदपूर्ति गनुपर्ने भएको हुँदा खुल्ला विज्ञापनबाट योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट रीतपूर्वक दरखास्त आह्वान गरिन्छ । म्याद नाघी आएका र रीत नपुगेका निवेदन उपर कुनै कारवाही नहुने व्यहोरा समेत यसै साथ सूचित गरिन्छ ।
१) विज्ञापन नं. ०१ / २०२
२) पद : विद्यालय सहायक (लेखा कर्मचारी )
३) पद संख्या: १ (एक)
४) शैक्षिक योग्यता : लेखा मूल विषय लिएर +२ उत्तीर्ण वा सोसरह ।
५) उमेर: १८ वर्ष पूरा भई ४० ननाघेको ।
६) नागरिकता: नेपाली
७) तलव स्केल: नेपाल सरकारले तोकेबमोजिम
८) दरखास्त आह्वान मिति: २०८३-०७-१२
९) दरखास्त आइपुग्ने अन्तिम मिति : २०८३-०७-२६ गते बेलुका ४ बजेसम्म
१0) दरखास्त दस्तुर: रु. १०००/- (एक हजार मात्र)
११) परीक्षा किसिम : लिखित, प्रयोगात्मक र अन्तरवार्ताां
१२) सम्पर्क मिति: २०८३-०८-०१ गते बिहान १० बजेपछि
१३) परीक्षा मिति: सम्पर्क मितिमा तोकिने छ ।
१४) आवश्यक कागजातहरू: निवेदन, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रहरूको प्रमाणित प्रतिलिपिहरू साथै | परीक्षाको दिन सक्कल प्रमाण पत्र सहित उपस्थित हुनुपर्ने छ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Nov 17, 2026
About the organization

Education - School & Colleges