Similar JobsPowered by Merojob AI

Deadline: Nov 11, 2026

Deadline: Nov 17, 2026

Deadline: Nov 09, 2026
श्री भण्डारा माध्यमिक विद्यालय
Source: Chitwan Post
Job Summary
Job Description
Roles and responsibilities of this job

श्री भण्डारा माध्यमिक विद्यालय
राप्ती - ६. हर्दी, भण्डारा, चितवन
यस श्री भण्डारा माध्यमिक विद्यालयमा निम्नानुसारको पदमा पदपूर्ति गर्नुपर्ने भएकोले योग्य इच्छुक नेपाली नागरिकहरूले रीतपूर्वक निवेदन पेश गर्नुहुन दरखास्त आह्वान गरिन्छ ।
१. विज्ञापन नं. ०१ / २०८३
२. विज्ञापन नं. ०२ / २०८३
आवेदन दस्तुरः विज्ञापन नं १ को लागि १,५००।- र विज्ञापन नं २ को लागि १,०००/-
परीक्षाको किसिम : लिखित तथा अन्तवांतां ।
दरखास्त दिने अन्तिम दिन मिति: २०८३/०७/२५ गते दिउँसो ४:०० बजेसम्म
सम्पर्क मितिः मिति २०८३/०७/२५ गते दिउँसो ४:०० बजेपछि परीक्षा हुने मितिः सम्पर्क मितिमा तोकिने
आवश्यक कागजातः शैक्षिक योग्यताका प्रमाणपत्र, नागरिकताको प्रमाण पत्र, तथा अनुभवका प्रमाण पत्रहरूको प्रतिलिपि
Job Specification
Required qualifications for this job
Skills Required
Required skills for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Nov 11, 2026
About the organization

Education - School & Colleges