Similar JobsPowered by Merojob AI

Deadline: Nov 19, 2026

Deadline: Nov 04, 2026
राष्ट्रिय आधारभूत विद्यालय ढोडेनी (१-५)
Source: Chitwan Post
Job Summary
Job Description
Roles and responsibilities of this job

राष्ट्रिय आधारभूत विद्यालय ढोडेनी (१-५)
प्रस्तुत विषयको सम्बन्धमा यस राष्ट्रिय आधारभूत विद्यालय ढोडेनी भरतपुर २९, चितवनमा रिक्त रहेको प्रा.वि. तह करार ( सट्टा ) शिक्षक पदपूर्तिको लागि विद्यालय व्यवस्थापन समितिको मिति २००२ / ०६/२० गतेको निर्णय तथा भरतपुर महानगरपालिकाको च.नं. १७७३ को विज्ञापन अनुमति पत्रअनुसार यो सूचना प्रकाशन गरिएको छ । इच्छुक योग्यता पुगेका नेपाली नागरिकबाट तपशिलको विवरणको आधारमा दरखास्त आह्वान गरिन्छ ।
विज्ञापन नं: ०१-०८२/०८४
१) पद : शिक्षक
२) पद संख्या: १ (एक) जना
३) तहः प्रा. वि
४) नियुक्तिको प्रकारः करार ( सट्टा शिक्षक)
५) उमेर: १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको
६) शैक्षिक योग्यताः +२ वा सो सरह उतीर्ण गरेको
७) आवेदन दस्तुर: रु. १०००/- (अक्षरेपी एक हजार मात्र)
८) तलब स्केल: नेपाल सरकारले तोके बमोजिम
९) परीक्षाको किसिम : लिखित र अन्तवांतां
१०) संलग्न गर्नुपर्ने कागजातहरु: नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताका प्रमाणका छायाप्रतिहरू, अध्यापन अनुमति पत्र र हस्तलिखित निवेदन
११) करार सूचीका उम्मेदवारहरूको प्राप्त निवेदन मध्ये प्राथमिकतालाई मध्यनजर गरी नियुक्ति दिइनेछ र खुल्ला निवेदनकर्ताहरूको दस्तुर फिर्ता हुनेछ ।
१२) दरखास्त पेस गर्ने अन्तिम मितिः २०८३/०७/२३, दिउँसो ४ बजेसम्म
१३) सम्पर्क मितिः २०८३ / ०७ / ३० गते समय ४ बजेसम्म
१४) परीक्षा मिति: सम्पर्क मितिमा तोकिने छ ।
१५) आवेदन दिने स्थान: रास्ट्रिय आधारभूत विद्यालय ढोडेनी भरतपुर २९
नोट: विज्ञापन मिति २०८३०७ / २२ र २३ गते सार्वजनिक बिदा परेकाले विद्यालय खुल्ने पहिलो दिनसम्म दरखास्त लिइनेछ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Nov 09, 2026
About the organization

Education - School & Colleges